नेपालीहरुको महान पर्व दसैं शुरुभएसंगै झापामा सन्थाल नृत्य शुरु भएको छ ।दसैंको घटस्थापनादेखि नवमीसम्म मुरली, झ्याम्टा र ढोल बोकेर टोली–टोली मिलेर देउसी खेले जस्तै दसैँ गीत गाउँदै र नाच्दै घर घर र बजारमा नृत्य देखाउने उनीहरु बिजयादशमीको दिनदेखि झापाका विभिन्न स्थानमा लाग्ने दसैंमेलामा सामुहिक नृत्य देखाउँदै आएका छन् ।दसैंमा ‘दुर्गा पूजा’ धुमधामका साथ मनाउने उनीहरुले […]