गण्डकीमा बजेट विवाद : विकास कार्यक्रम बाहिरिएपछि झनै भाँडभैलो

१५ असार, पोखरा । गण्डकी अर्थमन्त्री रामजी बरालले असार १ गते संसदमा पेश गरेको बजेटले सरकार तथा सत्ता पक्षमै हलचल मात्र ल्याएन, संसद बैठकसमेत अनिश्चित बन्यो । सरकारभित्रै दरार सिर्जना भएपछि गाँठो फुकाउन भन्दै गत असार ८ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ४ दलीय गठबन्धनका नेताहरुको बैठक बसिरहेको थियो । साना दललाई समेत सहभागी गराएर […]

सम्बन्धित सामग्री

अर्थ समितिले बोलाएको बैठकमा सभापति मात्रै उपस्थित

पोखरा । गण्डकीको बजेट विवाद बालुवाटारदेखि खुमलटारसम्म पुगेको छ । माओवादीका अर्थमन्त्री र कांग्रेसका मुख्यमन्त्री रहेको गण्डकीमा बजेट ल्याएको दिनदेखि नै विवाद छ । जसका कारण असारको दोस्रो साता बितिसक्दा पनि बजेट वक्तव्यमाथिको छलफल सुरु हुन सकेको छैन । गण्डकीको वार्षिक विकास कार्यक्रम लिक भएको छ भने अर्थमन्त्रीले योजना फेरे/नफेरेको बारेमा विभागीय...