महिला फुटबललाई इतिहास रच्ने अवसर

३८ वर्षको यात्रामा नेपाली राष्ट्रिय महिला फुटबल टोली उपाधि जित्ने लक्ष्यका साथ साउदी अरेबियामा छ । अहिलेसम्म महिला टोलीले अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । दक्षिण एसियाली फुटबल महासंघ (साफ) क्षेत्रमै रुमलिएको...

सम्बन्धित सामग्री

नेपाललाई ११ औं फाइनलमा इतिहास रच्ने अवसर

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोलीसँग आज इतिहास रच्ने अवसर छ । त्यसका लागि टोलीले साउदी अरेबियामा जारी पश्चिम एसियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा जोर्डनलाई हराउनुपर्ने हुन्छ । ३८ वर्षको अन्तर्राष्ट्रिय फुटबल यात्रामा महिला टोलीले कुनै उपाधि जित्न सकेको छैन। यद्यपि टोलीले दक्षिण एसियाको सफल टोलीमध्येको एक हो । सन् २०१० बाट […] The post नेपाललाई ११ औं फाइनलमा इतिहास रच्ने अवसर first appeared on हाम्रो खेलकुद.

साफ महिला च्याम्पियनसिपको ट्रफी घरमै राख्ने नेपालको लक्ष्य

२ असोज, काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ । अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ […]

नेपाललाई भारतविरुद्ध इतिहास रच्ने अवसर

काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा दुई वटा इतिहास बनिसकेका छन् । यसै सिलसिलामा नेपाल शुक्रबार साँझ ५:३० बजे सेमिफाइनल खेल्न उत्रँदा अर्को इतिहास रच्ने सुरमा हुनेछ । साफको १२ वर्षे इतिहासमा भुटानले पहिलो जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ । श्रीलंकालाई ५–० ले हराएबाट पनि भुटानले फुटबलमा गरेको प्रगती बुझ्न […]

साफ महिला च्याम्पियनसिप : नेपाललाई इतिहास रच्ने अवसर

साफ महिला च्याम्पियनसिपमा पटकपटक उपविजेतामा सीमित बन्दै आएको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई यसपटक उपाधिका लागि घरेलु दर्शकको साथ र समर्थनमा प्रतियोगिता खेल्ने अवसर जुरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलिदेखि सुरु हुने उक्त च्याम्पियनसिपमा नेपाली टोलीलाई घरेलु दर्शकको भरपुर साथ हुनेछ ।दक्षिण एशियाली राष्ट्रले भाग लिने महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । सन् २०१० देखि दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले उक्त च्याम्पियनसिप सुरु गरेको हो

इतिहास रच्न आतुर नेपाल : टोलीभित्र अभावसँगै आन्तरिक प्रतिस्पर्धा

सुबास हुमागाईं, काठमाडौं नेपाली महिला राष्ट्रिय फुटबल टोली मंगलबारदेखि सुरु हुने छैटौं साफ च्याम्पियनसिपमा नेपाली महिला फुटबलकै पहिलो उपाधि जित्ने लक्ष्यमा हुनेछ । यसअघि पटक पटक फाइनलमा पुगेर पनि उपाधिबाट विमुख भएको नेपाली टोलीलाई दशरथ रंगशालामा स्वर्णीम इतिहास रच्ने अवसर छ । खेलाडीसँगै प्रशिक्षक कुमार थापा पनि इतिहासमा नाम लेखाउन मिहिनेत गरिरहेका छन् । यसअघि […]

ट्युनिसियाको युवाका प्रेरणा जुबेर

जुबेरसामु ग्रान्ड स्लाम जित्ने पहिलो अफ्रिकन वा अरबी महिला खेलाडी बन्ने सुनौलो अवसर समेत थियो। शनिबार उनले सो अवसरको सदुपयोग गर्न सकिनन्। जुबेर इतिहास रच्न असफल भइन्। तर, आफ्नो देशको युवा पुस्ताका लागि प्रेरणा बन्न सकेकोमा उनी निकै खुसी भएकी छन्।...

इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य

संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल त

भारतको महिला हकी टिम सेमिफाइनलमा

काठमाडौं। भारतको महिला हकी टिम टोकियो ओलम्पिकको सेमिफाइनलमा पुगेको छ। अस्ट्रेलियालाई १–० ले हराएर इतिहास रच्दै भारतीय टोलीले अन्तिम चारमा स्थान बनाएको हो। भारतको महिला हकी टिम ओलम्पिकको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो। निकै प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियालाई हराउँन दोस्रो क्वार्टरमा भारतकी गुरजीत काैरले गोल गरेकी थिइन्।

रूपन्देहीमा श्रमिक महिला दिवसको अवसरमा प्रशिक्षण

बुटवल । अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्ला समितिको आयोजनामा १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर महिला हिंसा, बलात्कार, हत्याको विरोधमा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख आतिथ्यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गर्नुभएको थियो । प्रशिक्षण कार्यक्रममा केसीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्त्व, देशको वर्तमान परिस्थिति महिला हिंसा, बलात्कार, हत्या महिलाहरूको अधिकार र महिला आन्दोलनमा सहभागिता आदि विषयमा प्रशिक्षण दिनुभयो । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको इतिहास र अखिल नेपाल महिला सङ्घले देशको आन्दोलनमा खेलेको भूमिकाबारेमा राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेलले प्रशिक्षण दिनुभयो । त्यसै गरी राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष बद्रे आलम र कम्युनिस्ट सङ्ग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्यले शुभकामना मन्तव्य दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा विभिन्न जनवर्गीय सङ्गठनको अध्यक्ष तथा प्रतिनिधिको पनि आतिथ्यता रहेको थियो । प्रशिणात्मक कार्यक्रमको अध्यक्षता अखिल नेपाल महिला सङ्घ रुपन्देही जिल्लाका अध्यक्ष भानु केसीले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव दुर्गा शर्माले गर्नुभएको थियो । सहिदको सम्झनामा एक मिनेट मौनधारण गरी अगाडि बढेको प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई स्वागत जिल्ला कोषाध्यक्ष लक्ष्मी कुँवरले गर्नुभएको हो ।

साफ महिला च्याम्पियनसिप इतिहास बनाउन नेपाल भारतविरूद्ध भिड्दै

नेपालाई शुक्रबार पहिलो पटक घरेलु मैदानमा इतिहास रच्ने अवसर प्राप्त भएको छ। पछिल्लो एक वर्षमा महिला फुटबलमा नेपालले गरेको प्रगती र अन्तर्राष्ट्रिय क्षेत्रमा मारेको फड्कोले यसलाई सहज बनाउने छ।विराटनगरको सहिद रंगशालामा हुने साफ महिला च्याम्पियनसिपको फाइनलमा चौथोपटक उत्रँदा नेपाली टोलीसामू पहिलो पटक उपाधि जित्ने अवसर सँगै नेपाली महिला फुटबलमा सुखद दिनको सुरूवातसमेत हुनेछ।