पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो - Purbeli News

काठमाडौँ, १८ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले आज राति १२.०० बजेबाट लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु दुई÷दुईका दरले मूल्य घटाएको हो । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर रु २५ घटाएको छ भने हवाई इन्धनमा आन्तरिकतर्फ पनि प्रतिलिटर रु चारले घटाएको...

सम्बन्धित सामग्री

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। आज राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको हो। एलपी ग्यासको मूल्य भने बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा १६७ रुपैयाँ ५० पैसा,  सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौँ,

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा स्वचालित प्रणाली लागू गरेको छ । आइतवार बसेको निगमको बोर्ड बैठकले स्वचालित मूल्यसम्बन्धी कार्यविधि २०८० पास गरेको हो । अब निगमले खाना पकाउने एलपी ग्यासमा मुनाफा राख्ने छैन । डिजेल २ प्रतिशत र पेट्रोल २ दशमलव ५ प्रतिशत नाफा राखेर विक्री गर्ने बोर्डले निर्णय गरेको निगमले जानकारी दिएको छ ।  अहिले भारतबाट मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटाएको छ । आइतवार मध्यरातिदेखि काठमाडौंमा पेट्रोल लिटरको १६४ रुपैयाँमा पाइनेछ । तराई र भित्री मधेशका जिल्लामा भने पेट्रोल लिटरको क्रमश: १६१ रुपैयाँ ५० पैसा र १६३ रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ । नयाँ मूल्यअनुसार काठमाडौंमा एक लिटर डिजेल/मट्टीतेल १४६ रुपैयाँमा पाइनेछ । तराईका जिल्लाहरूमा यी दुवै इन्धन लिटरको १४३ रुपैयाँ ५० पैसा र भित्री मधेशमा १४५ रुपैयाँमा पाइनेछ ।   खाना पकाउने ग्यासको मूल्य प्रतिलिलिन्डर १० रुपैयाँ घटाएर १ हजार ७९० रुपैयाँ कायम  गरिएको छ । निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनीका अनुसार स्वचालित मूल्यप्रणाली लागू भएपछि परल मूल्य बढ्दा विक्री मूल्य बढ्छ, घट्दा घट्छ । हवाई इन्धनको मूल्य भने स्वचालित नहुने निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले जानकारी दिए । उनका अनुसार हवाई इन्धनको मूल्य निगम सञ्चालक समितिले तोकेअनुसार हुनेछ ।  निगमका अनुसार अब भारतको रक्सौलमा भन्दा वीरगञ्जमा पेट्रोल प्रतिलिटर १३ रुपैयाँ २७ पैसा सस्तो पर्नेछ । मट्टीतेल र डिजेल प्रतिलिटर ९ रुपैयाँ ९४ पैसा सस्तो पर्नेछ ।

ग्यासको मूल्य २५ रुपैयाँले बढ्यो, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी)ले तीन दिनअघि नयाँ

खाना पकाउने ग्यासको मूल्य घट्यो, डिजेल-पेट्रोल बढ्यो

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको छ। निगमले मंगलबार राती लागु हुनेगरि ग्यासको मूल्य घटाएको हो ।

महंगियो डिजेल-पेट्रोल, खाना पकाउने ग्यासको मूल्य घट्यो

२१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मटितेलको मूल्य बढाएको छ । पेट्रोल लिटरमा १ रुपैयाँ महंगिँदा डिजेल र मटितेलको मूलय ५० पैसा मात्रै बढेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य …

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य घटाएको हो। पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिलिटर दुई दुई रुपैयाँ घटाएको छ। पेट्रोल ९८ र डिजल र मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ अब किन्न सकिनेछ। मुल्य घटेसँगै अब खाना पकाउने ग्यास प्रतिसिलिण्डर १३ सय…

ग्यास,पेट्रोल र डिजेलको मूल्य घट्यो, कसको मूल्य कति ?

काठमाडौं, १८ असार –सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा पनि

एकसाथ पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो

नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। निगमले आइतबार मूल्य समायोजन गर्दै पेट्रोल, डिजेल, मट्टितेलमा प्रति लिटर

पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो, अाज मध्यरातबाट लागू हुने

असार १८ । सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटाइएको छ । यसैगरी पेट्रोल, डिजेल...

ग्यास,पेट्रोल र डिजेलको मूल्य घट्यो, कसको मूल्य कति ?

काठमाडौं, १८ असार –सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ घटाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा पनि