कांग्रेस उपसभापति खड्काले गरे गुर्भाकोटबाट मतदान

कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन्। उपसभापति खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट...

सम्बन्धित सामग्री

धनराज गुरुङले गरे मतदान

नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले मतदान गरेका छन् ।  को अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ रानीचरी आधारभूत माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  स्याङ्जा २ बाट प्रतिनिधिसभाका उम्मेदवार रहेका गुरुङले आफैंलाई भने भोट हाल्न पाएनन् । मतदाता नामावली स्याङ्जा १ मा रहेकाले उनले आफूलाई मत हाल्न नपाएका हुन् ।

कांग्रेस उपसभापति धनराज गुरुङले गरे मतदान

नेपाली कांग्रेसका उपसभापति एवं स्याङ्गजा क्षेत्र नं. २ का उम्मेद्वार धनराज गुरुङले मतदान गरेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरे मतदान

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा सुर्खेत–१ मा उम्मेदवारसमेत छन् । खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।सुर्खेत–१ मा उनीसहित ८ जना उम्मेदवार छन् । सो क्षेत्रमा खड्काका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन् ।

कांग्रेस उपसभापति खड्काले गरे मतदान

सुर्खेत : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोटबाट मतदान गरेका छन्। प्रतिनिधिसभा सदस्यका उम्मेदवार खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन्।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काद्वारा मतदान

सुर्खेत – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर खड्काले आफ्नै क्षेत्रबाट मतदान गरेका छन्। पूर्व गृहमन्त्री खड्काले सुर्खेत क्षेत्र नम्बर १ को गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुना मतदान केन्द्रबाट मतदान गरेका हुन्। चुनावका लागि खड्का केही सातायता सुर्खेतमै छन्।

कांग्रेस उपसभापति गुरुङ्ले गरे मतदान

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले मतदान गरेका छन् । गुरुङ्ले शुक्रबार गृह जिल्ला स्याङ्जाबाट मतदान गरेका हुन् । उनले अर्जुनचौपारी गाउँपालिका रानीचरी आधारभूत विद्यालय खाल्टेबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे मतदान गरेका हुन् । मतदान गर्दै उपसभापति भगुरुङ्ले मतदान नै समृद्धिको आधार भएको प्रतिकृया...

कांग्रेस उपसभापति पदको मतगणना सुरु

मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।

विवादपछि गच्छदारको क्षेत्रमा निर्वाचन स्थगित

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ को मतदान कार्यक्रम विवादित बनेपछि अनिश्चितकालसम्मका लागि स्थगित भएको छ । यो कांग्रेस उपसभापति विजयकुमार गच्छदारको क्षेत्र हो । नेता गच्छदारले आफ्नो पक्षीय उम्मेदवारलाई सहमतिमा नेतृत्वमा ल्याउन खोज्दा पार्टीभित्रको आन्तरिक विवाद सतहमा देखिएपछि निर्वाचन कार्यतालिका नै प्रभावित भएको हो ।