काठमाण्डाै – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियम्सन आईसीसी टेष्ट बरियताको शीर्ष स्थानमा पुगेका छन् ।
८ सय ९० अंक बटुल्दै विलियम्सन बरियताको शीर्ष स्थानमा पुग्न सफल भएका छन् । कोहली ८ सय ७९ अंकका साथ दोस्रो र अष्ट्रेलियाका स्टिभ स्मिथ ८ सय ७७ अंकका तेस्रो स्थानमा छन् । सन् २०...