नेपाली क्रिकेट टोली विश्वकपमा छनोट भए १५ लाख दिइने
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई प्रोत्साहनस्वरुप रू १५ लाख दिने घोषणा गरेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
नोबेल मेडिकल कलेज टिचिङ अस्पतालले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको खेलमा नेपाल फाइनलमा पुगेमा राष्ट्रिय क्रिकेट टोली र अफिसियलाई रू १५ लाख दिने घोषणा गरेको छ । अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भोगेन्द्रप्रसादद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय क्रिकेट टिम र अफिसियलाई प्रोत्साहनस्वरुप एकमुष्ट रू १५ लाख दिने उल्लेख गरिएको छ । अस्पतालले …
काठमाण्डाै – जिम्बावेमा भएको आईसीसी एकदिवसीय विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टाेली स्वदेश फर्किएको छ ।आज शुक्रवार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताएका छन् । उनले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गरे । भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुने लक्ष्यसहित जिम्बावे पुगेको नेपाली क्रिकेट टोली...
नेपाली क्रिकेट टोली अघिल्लो महिना ठूलो उद्देश्यका साथ ओमान पुगेको थियो । विश्वकपमा छनोट हुन नसकेपछि नेपाल त्यो लक्ष्यमा पुग्न सकेन । तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ट्वान्टी–२० अन्तर्राष्ट्रिय ब्याटर वरीयता हेर्ने हो भने नेपालका ओपनिङ ब्याटर कुशल भुर्तेलको स्थान पत्याउन गाह्रो हुन्छ ।
यसै वर्ष अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा छनोट हुने आशासहित ओमान पुगेको नेपाली क्रिकेट टोली तेस्रो स्थानमा रहन सफल भएको छ । बिहिबार भएको खेलमा ओमानलाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहेर नेपालले छनोट प्रतियोगिताको अन्त्य गरेको छ । कुल पाँच खेलेको नेपालले चार खेलमा विजयी रह्यो भने सेमिफाइनलमा युएईसंग पराजित भएपछि विश्वकप यात्राको ढोका बन्द …
आइसिसी टी–२० ग्लोबल छनोटमा नेपाल समूह एमा छ । यस समूहमा नेपालले क्यानडा, ओमान र फिलिपिन्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । छनोट प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले अस्ट्रेलियामा हुने विश्वकपमा स्थान सुरक्षित...