काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको राजनीतिक समन्वय समितिको बैठक सकिएको छ। बैठकले स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्न सत्तारुढ दल सहमत भएका छन्।
सत्तारुढ दलका शीर्ष नेताहरुबीचको छलफलपछि वैशाखमा नै निर्वाचन गर्ने सहमति गरेको हो।