वरिष्ठ लोक गायक एलपी जोशीको निधन

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । उनका 'रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मेरो मन छिनायो', 'वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो' जस्ता गीत निकै चर्चित छन् ।

सम्बन्धित सामग्री

लोक गायक एलपी जोशीको निधन

काठमाडौं । लोक गायक एलपी जोशी (लक्ष्मी प्रसाद जोशी)को निधन भएको छ । उनकाे ८८ वर्षको उमेरमा निधन भएको हो । जोशीको जन्म धनकुटा बजारमा नेवार परिवारमा भएको थियो भने उनी लामो समयदेखि झापा दमकमा बसोबास गर्दै आएका हुन् । २०१३ सालमा प्रथम पटक आफ्नो गीत रेकर्ड गराएको वरिष्ठ गायक एलपी जोशीको जम्मा ४५ ओटा […]

वरिष्ठ लोक गायक एलपी जोशीको निधन

वरिष्ठ लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । उनका 'रिटिङ रिटिङ नबजाऊ बिनायो, बिनायोले मेरो मन छिनायो', 'वल्लो खोलो पल्लो खोलो कमिलाको गोलो' जस्ता गीत निकै चर्चित छन् ।

लोक गायक राजेन्द्र लम्सालको निधन

काठमाडौं : लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ। कलेजोसम्बन्धि रोगका कारण लामो समयदेखि विरामी रहेका लम्सालको सोमवार राति ६० वर्षको उमेरमा  स्पेनमा निधन भएको लोकदोहोरी सर्जक रमेश बिजीले जानकारी दिए। बिजीले लम्साल अस्पतालमा रहँदा उपचारका लागि नेपालबाट पनि सहयोग पठाइएको जानकारी दिए। ‘दाईलाई लामोसमयदेखि लिभरको समस्या थियो। जसले गर्दा उहाँ नियमित उपचारमै हुनुहुन्थ्यो। हामीले…

लोक गायक राजु परियारलाई पितृशोक

काठमाडौं, ३० असोज । चर्चित लोक गायक राजु परियारको पिताको निधन भएको छ। परियारले आफ्नो बुवाको आज विहान ७ बजे निधन भएको जनाएका छन् । उनले बुवाको निधनसँगै घरको सम्पूर्ण जिम्मेवारी आफूमा आएको पनि उल्लेख गरेका छन् । राज परिवारका जेठो छोरा हुन् । उनले फेशबुकमा लेखेका छन्- ..बुवा आज देखि मलाइ घरको समपुर्ण जिम्मेवारी […]

लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान १० देखि १२ बजेसम्म जमलस्थित नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा राखी स्वयम्भूमा अन्तिम संस्कार गरिनेछ । […]

वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

काठमाडौं : वरिष्ठ लोक गायक जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदैछ। हिजो बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको हो।  त्यस अघि लामालाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिनेछ। बिहान १० बजेदेखि साढे १२ बजे सम्म श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाच घर) जमलमा राखिने तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङले जानकारी दिए।उनको हिजो बिहान भक्तपुरको कौशलटारमा रहेको आफ्नै निवासमा निधन भएको थियो।

जयनन्द लामा : कलाकारिताको ‘सिंगो प्याकेज’

११ फागुन, काठमाडौं । अग्रज लोक गायक तथा कलाकार जयनन्द लामाको बुधबार बिहान ६६ वर्षको उमेरमा निधन भयो । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१, कौशलटारस्थित आफ्नै घरअगाडि उनी मृत फेला परेका थिए । दूध पुर्‍याउन आउने व्यक्तिले उनलाई गाडीमा लडेको अवस्थामा देखेपछि परिवारलाई खबर गरेका थिए । जयनन्द लामाको निधनले यतिबेला नेपाली सांगीतिक क्षेत्रसँगै चलचित्र क्षेत्र शोकमा […]

लोकगायक तथा अभिनेता जयनन्द लामाको निधन

प्रख्यात लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लोकगायनसंगै अभिनयमा पनि सक्रिय लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत फेला पर्नुभएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गर्नुभएको थियो । पछिल्लो समय उहाँ हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा …

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार बिहान निधन भएको कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् । गएराति बौद्धबाट घर फर्किनुभएका लामा गाडीबाट झर्ने बेला लड्नुभएको थियो । आफ्नै घर अगाडि कारबाट ओर्लदै गर्दा लडेर मृत्यु भएको प्रहरीको प्रारम्भिक […]

वरिष्ठ लोक गायक जयनन्द लामाको निधन

काठमाडौं : वरिष्ठ लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ। उनको भक्तपुरस्थित कौशलटारमा मंगलवार राति निधन भएको हो।राति एक भोजमा सहभागी भएर घर फर्किएका लामा गाडीबाट झर्ने बेला लडेका थिए। कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’का अनुसार गेटमा लडेर खुट्टा भित्र र टाउको बाहिर भई लडिरहेको अवस्थामा बिहान दुध ल्याउने मान्छेले देखेका थिए। त्यसपछि दुध ल्याउने मान्छेले घरका सदस्यलाई खबर गरेका थिए। लामालाई श्रद्धाञ्जलिका लागि आज दिउँसो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा राखी आजै