लोक गायक राजेन्द्र लम्सालको निधन

काठमाडौं : लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ। कलेजोसम्बन्धि रोगका कारण लामो समयदेखि विरामी रहेका लम्सालको सोमवार राति ६० वर्षको उमेरमा  स्पेनमा निधन भएको लोकदोहोरी सर्जक रमेश बिजीले जानकारी दिए। बिजीले लम्साल अस्पतालमा रहँदा उपचारका लागि नेपालबाट पनि सहयोग पठाइएको जानकारी दिए। ‘दाईलाई लामोसमयदेखि लिभरको समस्या थियो। जसले गर्दा उहाँ नियमित उपचारमै हुनुहुन्थ्यो। हामीले…