सर्लाहीमा कार दुर्घटना : एकजनाको मृत्यु, पाँच घाइते

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१७, कालिनजोर पुलमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कारमा सवार पाँचजना घाइते छन् । भारतीय नागरिक २२ वर्षीय नवीन यादवको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा स्थानीय गढीमाई अस्पतालमा मृत्यु भएको जनाइएको छ । घाइते भएका अरू पाँचजनाको सोही अस्पतालमा...

सम्बन्धित सामग्री

कार दुर्घटनामा एकजनाको मृत्यु, चार घाइते

काठमाडौं । उदयपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ बैजनाथ खोलाको पुलमा हिजो बेलुकी कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  चारजना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार मोरङको बिराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाईं रहेका छन् । गम्भीर घाइते...

सर्लाहीमा कार दुर्घटना, एकजनाको मृत्यु, पाँच घाइते

सर्लाही : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा बुधबार राति भएको कार दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ। दुर्घटनामा पाँचजना भारतीय नागरिक घाइते भएका छन्।भारतको सोनवर्षाबाट नेपाल भित्रिएको कार नवलपुर हुँदै पूर्वतर्फ जाँदै गरेको बीआर ०६ बीएम १५३७ नम्बरको भारतीय कार राति १० बजे लालबन्दी नगरपालिका–१७, स्थित कालिञ्जोर पुल छेउमा दुर्घटनामा परेको हो। दुर्घटनामा कार चालक भारतको सीतामढी जिल्ला बयलडाबड धनुषी २ निवासी २२ वर्षीय नवीन यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय

सर्लाहीमा भारतीय कार दुर्घटना हुँदा एकजनाको मृत्यु, ५ जना घाइते

१७ चैत, जनकपुरधाम । सर्लाहीमा भारतीय नागरिक सवार रहेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल छेउमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बीआर०६बीएम १५३७ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा कारका चालक भारतको […]

भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

भक्तपुर । भक्तपुरबाट तीव्र गतिमा काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यपुरथिमि नगरपालिका–४, चारदोबाटोस्थित अरनिको राजमार्गखण्डमा तीव्र गतिमा काठमाडौंतर्फ जाँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । सो कारले गुडिरहेको अर्को ट्याक्सीलाई समेत ठक्कर दिँदा...

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१५ पुस, काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

रुपन्देहीमा कार दुर्घटना, काँग्रेस नेता भण्डारीका भाईको मृत्यु

मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गुल्मीका डा.शंकर भण्डारीको मृत्यु भएको हो । रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो ।डा.भण्डारीको दुर्घटनामा परेर मृत्यु भएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले रातोपाटीलाई जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा

पेप्सीकोलामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको पेप्सीकोलास्थित छाप्रोमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।शुक्रवार बा.१० च २८६४ नम्बरको कार दुर्घटना हुँदा २० वर्षीय डितम गुभाजुको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले रातोपाटीलाई बताए ।मुलपानीबाट जडिबुटीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर सडकको बारमा ठोेक्किएको थियो...

नवलपरासीमा कार दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

नवलपरासीको बर्दघाटबाट त्रिवेणी जाँदै गरेको कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कारमा सवार अन्य  दुईजना

भक्तपुरमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु

भक्तपुर, मंसिर १४ – कार दुर्घटना हुदाँ भक्तपुरमा एकजनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका–८ नैचालबाट आशापुरी हुँदै डोलेश्वरका लागि छुट...

कार दुर्घटना हुँदा नवलपरासीमा एकजनाको मृत्यु

नवलपरासी, असोज ३ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–८ चोरमारामा सोमबार राति कार दुर्घटना हुँदा एकजनाको...