सर्लाहीमा भारतीय कार दुर्घटना हुँदा एकजनाको मृत्यु, ५ जना घाइते

१७ चैत, जनकपुरधाम । सर्लाहीमा भारतीय नागरिक सवार रहेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका १७ स्थित कालिन्जोर पुल छेउमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बीआर०६बीएम १५३७ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा कारका चालक भारतको […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा कार दुर्घटना : एकै परिवारका ५ जना घाइते, २ को अवस्था गम्भीर

अर्घाखाँचीको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको शितगंगा २ सितापुर राजुबास झोलङ्गेपुल नजिकै शनिबार बिहान कार दुर्घटना हुँदा एकै घरपरिवारका ५ जना घाइते भएका छन् । सुपादेउराली दर्शन गरेर फर्कने क्रममा ग ३ ज १५७९ नम्बरको कार सडकबाट करिब ८० मिटर तल सितखोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा परि घाइते हुनेहरूमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका ३ का ५५ वर्षीय लक्ष्मी त्रिपाठी , ५२ वर्षीय अंशु त्रिपाठी, २७ वर्षीय शिशिर त्रिपाठी, २५ वर्षीया प्रकृति त्रिपाठी र कार चालक ३१ वर्षीय शिसन त्रिपाठी रहेको प

अर्घाखाँचीमा कार दुर्घटना हुँदा ५ जना घाइते, दुईको अवस्था गम्भीर

अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा कार दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेकोमा प्राथामिक उपचार केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।

अर्घाखाँचीमा कार दुर्घटना हुँदा पाँच घाइते

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुरमा आज शनिबार बिहान कार दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सुपादेउराली मन्दिर दर्शन गरेर बुटवल जाँदै गरेको ग ३ च १५७९ नम्बरको कार दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूको प्राथमिक उपचार केन्द्र ठाडामा सामान्य उपचार […]

कार दुर्घटनामा एक जनाको मृत्यु , चार जना घाइते

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार एक जनाको मृत्यु र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए । दुर्घटनाका घाइतेमध्ये मोरङको बिराटनगर महानगरपालिका– ५ चाँदनी चोकका ३४ वर्षि

कार दुर्घटनामा एक जनाको मृत्यु , चार जना घाइते

उदयपुर- उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट बिराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी...

कार दुर्घटनामा एक जनाको मृत्यु , चार जना घाइते

उदयपुर- उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट बिराटनगरतर्फ गुडेको बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा कारमा सवार ५ जना घाइते भएको जिल्ला प्रहरी...

सर्लाहीमा भारतीय नम्बरको कार दुर्घटनामा एकको मृत्यु, ५ घाइते

काठमाडौं । सर्लाहीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कारमा सवार ५ जना घाइते भएका छन् । बुधबार राति लालबन्दी नगरपालिका–१७ कालिनजोर पुलनजिक पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको बि आर ०६ बि एम १५३७ नम्बरको भारतीय कार अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारका चालक भारतको सीतामढी बयलडाबड […]