एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप

काठमाडौँ– नेपाल भलिबल संघको आयोजनामा आठौँ आरबीबी एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल च्याम्पियनसिप आज सुरु हुँदैछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को त्रिपुरेश्वरस्थित कभर्ड हलमा हुने सो खेलमा पुरूषतर्फका १३ र महिलातर्फका ७ समुहले भाग लिँदैछन् । जसअनुसार महिलातर्फ समूह ‘ए’ मा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश […]

सम्बन्धित सामग्री

राष्ट्रिय भलिबल च्याम्पियनसिप : पुलिस र आर्मीको जित

काठमाडौँ- सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा पुलिस क्लब नयाँबजार सामाजिक युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भएको हो । खेलमा पहिलो सेट २५–१० ले आफ्नो पक्षमा पारेको पुलिस क्लबले दोस्रो २५–६ ले जित्यो । […]