काठमाडौं महानगरको ४४.२४ प्रतिशत बजेट खर्च

गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो । गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो ।  जसमा  रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिए । जनप्रतिनिधिले बनाएक

सम्बन्धित सामग्री

१ खर्ब नाघ्यो पूँजीगत बजेट खर्च

२६ चैत, काठमाडौं । पूँजीगत बजेट खर्च १ खर्ब नाघेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म सरकारले १ खर्ब ११ करोड ८३ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ । यो खर्च लक्ष्यको मात्र २६.३२ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा ३ खर्ब ८० अर्ब ३८ करोड रुपैयाँ पूँजीगत खर्च गर्ने […]

उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालू आर्थिक वर्षमा हालसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताएका छन् ।शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनमा चालू आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरूमा सबैभन्दा कमजोर बनेको बताए ।उनले मन्त्रालयको बजेट खर्च गर्न नसक्दा यत्तिकै थन्किएको बताए। उनले निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताए। उनले

काठमाडौंका वडाहरुको ६ महिनाको बजेट खर्च औसत १९ प्रतिशत

२२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका वडाहरुले ६ महिनामा औसत १९ प्रतिशत मात्र बजेट खर्च भएको पाइएको छ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिनामा काठमाडौंका ३२ वटै वडाको औसत बजेट खर्च १८.८४ प्रतिशत रहेको छ । महानगरका तथ्यांक अधिकृत कृष्णराज तिवारीका अनुसार अर्धवार्षिक समीक्षामा प्राप्त विवरणका आधारमा यस्तो तथ्यांक आएको हो । […]

पहिलो चौमासिकमा ६३ अर्ब बढी बजेट खर्च, राजस्व संकलन ६६ अर्ब कम

१ मंसिर, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चौमासिकमा अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६३ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च भएको छ । आम निर्वाचनले चालु प्रकृतिको खर्च ह्वात्तै बढाउँदा सरकारको कुल बजेट खर्च नै उल्लेख्य वृद्धि भएको हो । चालु प्रकृतिको खर्च बढ्दा पूँजीगत प्रकृतिको खर्चमा भने ठूलो प्रगति हुन नसकेको […]

काठमाडौं महानगरको ४४ प्रतिशत बजेट खर्च

गत आर्थिक वर्षमा काठमाडौं महानगरपालिकाले ४४.२४ प्रतिशत बजेट खर्च गरेको छ। बुधबार महानगरको आव २०७८/७९  को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो। गत आर्थिक वर्षका लागि महानगरले रु १६ अर्ब...

असारे विकृतिः ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च

काठमाडौं, असार २८ । आर्थिक वर्षको अन्तिम महिना असारमा मुलुकभरका सरकारी कार्यालयले अस्वाभाविक रूपमा चालु बजेट खर्च गरेका छन् । सरकारी तथ्यांकअनुसार असार १५ देखि २५ सम्म ११ दिनमा ८६ अर्ब रुपैयाँ चालु बजेट खर्च गरिएको छ। यो चालु आर्थिक वर्षका अन्य ११ महिनाको यसै अवधि (१५ देखि २५ गते) को तुलनामा झन्डै तेब्बर खर्च […]

सोमबारदेखि बजेट खर्च गर्न नपाउने

काठमाडौं, २६ असार । चालु आर्थिक वर्षको अन्तिममा आइतबार एकैदिन ठुलो भुक्तानी भएको छ। महालेखा नियन्त्रक कार्यालयको अनुसार आइतबारदेखि नै बजेट खर्च रोकिने भएपछि एकैदिनमा २५ अर्ब ५५ करोड ८६ लाख रुपैयाँ सरकारी कोषबाट भुक्तानी भएको हो । महालेखाको अनुसार चालु खर्च तर्फ १० अर्ब ५८ करोड, पुँजीगत तर्फ १४ अर्ब ७२ लाख र वित्तीय […]

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

काठमाडौं, बैशाख २८। सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०र१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ। हुन त सरकारले अर्धवार्षिक समीक्षा गर्दै पुँजीगत खर्चको लक्ष्य […]

कर्णाली प्रदेश सरकारको बजेट खर्च न्यून

काठमाडौं । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनामा ३ दशमलव ७५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । प्रदेश सरकारले पुँजीगत तर्फको २ दशमलव २३ प्रतिशत र चालु तर्फ ५ दशमलव ९७ प्रतिशत बजेट खर्च गरेको हो । अर्थिक वर्ष २०७८/०७९ को जम्मा ३६ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ बजेट मध्ये १ […]

असोजमा ह्वात्तै बढ्यो बजेट खर्च, तलब भत्तामा बढी

२४ असोज, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटसँग सम्बन्धित सबै विधेयकहरु पारित भएपछि बजेट खर्च पनि ह्वात्तै बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार ४ असोजसम्म सरकारी खर्च ८९ अर्ब ९४ करोड २ लाख रुपैयाँ मात्र थियो । त्यसको २० दिनपछि २३ असोज (शनिबारसम्म) बजेट खर्च २ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ पुगेको […]