माओवादी सहमति मान्दैन, केन्द्रीय नेतृत्वलाई गुहार

सुर्खेत : कर्णाली सरकारको मन्त्रिमण्डललाई पूर्णता दिन गठबन्धन दल असफल भएका छन्।कर्णाली सरकारको नेतृत्व परिवर्तन भएको तीन महिना बितिसक्दासमेत सत्ता साझेदार गठबन्धन दलले मन्त्रिमण्डललाई पूर्णता दिन नसकेका हुन्।मन्त्री भागबण्डामा गठबन्धन दलभित्र कुरा नमिल्दा सरकार विस्तारको विषय झनै पेचिलो बन्दै गएको हो। हाल कर्णालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को गठबन्धन सरकार छ।गठबन्धन दलले मन्त्रिमण्डललाई पूर्णता दिन नसकेपछि केन्द्र नेतृत्व गुहारेका छन्। अब सरकार विस्तारको टुंगो के

सम्बन्धित सामग्री

लुम्बिनी सरकारको नेतृत्व कांग्रेस-माओवादी आलोपालो गर्ने सहमति

१४ वैशाख, बुटवल । लुम्बिनीमा सरकारको नेतृत्व आलोपालो गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आधा आधा कार्यकाल आलोपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार सुरुमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरेको बताए । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले आलोपालो सरकारको नेतृत्व […]

कर्णाली : मुख्यमन्त्रीमा आलोपालो गर्न माओवादी र एमालेबीच सहमति

सुर्खेत– प्रदेश प्रमुख सामु मुख्यमन्त्रीमा दाबी पेश गर्न  एक घण्टा मात्रै बाँकी रहेको समयमा  माओवादी केन्द्र र नेकपा एमालेबीच सहमति भएको छ । केन्द्रमा पाँचै वर्ष माओवादीले सरकारको नेतृत्व गर्ने भनेर सहमति भए पनि कर्णालीमा उक्त सहमति उल्टिएको हो । अब कर्णालीमा सुरुमा नेकपा माओवादीका संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई वर्षका लागि मुख्यमन्त्री […]

लुम्बिनीमा माओवादी संसदीय दलको नेतामा जुटेन सहमति

१८ पुस, बुटवल । लुम्बिनी प्रदेश सरकारको नेतृत्व दावी गरिरहेको नेकपा माओवादी केन्द्रमा संसदीय दलको नेतामा सहमति जुट्न सकेन । सोमबार विहान दाङको देउखुरीमा बसेको बैठकमा तीन जनाले नेतामा दावी गरेपछि सहमति जुट्न नसकेको हो । बैठकमा स्थायी समिति सदस्य जोखबहादुर महरा, पोलिटव्यूरो सदस्य इन्द्रजित थारु र बसन्त घर्तीले दलको नेतामा दावी गरेका थिए । […]

हितराजको नाममा जुट्यो सहमति, दोस्रो पुरुष सांसदबारे माओवादी अनिर्णित

२३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रमा समानुपातिकबाट पुरुषतर्फ हितराज पाण्डेलाई प्रतिनिधि सभामा पठाउन सहमति जुटे पनि अर्को पुरुषका बारेमा सहमति जुट्न सकेन । प्रत्यक्षतर्फ १८ सिट पाएको माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ । माओवादीले त्यसमध्येमा १२ जना महिला पठाउनै पर्छ भने बाँकी २ जनामा पुरुष पनि पठाउन सक्छ । माओवादी केन्द्रीय कार्यालयका सचिव […]

कैलाली : तीन दिनअघिको सहमति तोडेर काँग्रेसतर्फ मोडियो माओवादी

कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भए पनि माओवादी केन्द्रले ती दिनमै सो सहमति तोडेर नेपाली काँग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।तीन दिनअघि जिल्ला समन्वय समितिको प्रमुखसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टी, उपप्रमुखसहित एक सदस्य नेकपा एमाले र चार सदस्य माओवादी केन्द्रले पाउने गरी समन्वय समितिमा तालमेल गर्ने तीन दलीय लिखित सहमति भएको थियो ।सो सहमति पत्रमा नेकपा माओवादी केन्द्रका कैलाली जिल्ला इन्चार्

एमाले र माओवादी बीच सहमति उल्लंघन गर्न होडबाजी

धनकुटा : धनकुटामा एमाले र माओवादी केन्द्र सहमति गरेर उल्लंघनको होडबाजीमा लागेका छन्।जिल्लामा कार्यपालिका निर्वाचनको विषयमा एमाले र माओवादीले ५ बुँदे सहमति गरी कसले पहिला उल्लंघन गर्ने भन्नेमा लागेको देखिएको छ। यता उनीहरु भने आफूले सहमति पालना गरेर अर्कोले उल्लंघन गरेको आरोप लगाइ रहेका छन्।कार्यपालिका निर्वाचनका लागि महालक्ष्मी नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, धनकुटा नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, छथर जोरपाटीमा एमालेले २, माओवादी केन्द्र ४, पाख्रिबास नगरपालिकामा

सहमति गर्न माओवादी बन्दसत्र स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र दुई घण्टाको लागि स्थगित भएको छ। क्लस्टर र भूगोलमा कुरा नमिलेपछि सहमतिको लागि बन्दसत्र दुई घण्टाका लागि स्थगित गरिएको हो। सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ।त्यस्तै माओवादी आयोजक कमिटीको बैठक सुरु भएको छ। बैठकमा स्थायी कमिटीको निर्णय आयोजक कमिटीमा पेस गर्ने तालिका छ। बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्य

माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश अध्यक्षमा जुटेन सहमति

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिका पदाधिकारी र सदस्य चयनमा सहमति जुट्न नसक्दा बन्द सत्र अनिश्चित बनेको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनः पदाधिकारी चयनमा जुटेन सहमति

दाङ– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन। आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो। शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ। […]

विप्लव नेकपा र कर्णजीत नेतृत्वको माओवादी केन्द्रबीच तीनबुँदे सहमति

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी (सुशील) अध्यक्ष रहेको नेकपा (माओवादी केन्द्र) बीच तीनबुँदे सहमति भएको छ