सुर्खेत : कर्णाली प्रदेशमा मन्त्रिपरिष्द विस्तार हुने भएको छ। दलहरुबिच मन्त्रालयको भागबण्डाको टुंगो समेत लागेको छ।
नेपाली कांग्रेसले आन्तरिक मामिला तथा कानून र सामाजिक विकास, नेकपा माओवादी केन्द्रले जलस्रो तथा उर्जाविकास विकास र उद्योग, पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीको भागमा भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय बाँडफाट गरेका हुन्…