सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको छ । यो पालिकामा अध्यक्षमा मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हमुशेर्पा विजयी भएका हुन् । अध्यक्षमा मिङमा छिरी शेर्पा २ हजार २८ र उपाध्यक्षमा टासी ल्हमुले २ हजार २३ मत ल्याइन् । निकटतम प्रतिस्पर्धी काँग्रेसका चुङबा शेर्पाले १ हजार ६ सय ९ मत र निर्मला थापा मगरले १ हजार ६ सय ८२ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले पुष्टि गरेको छ ।
सोलुखुम्बु । सगरमाथा आधार शिविरमा रहेको खुम्बु पासाङल्हामु गाउँपालिकामा एमालेले जितेको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका मिङ्मि छिरिङ शेर्पा २०२८ मतका साथ विजयी भएका छन् । कांग्रेसका चुम्बु शेर्पा १६०९ मतका साथ दोस्रो स्थानमा रहँदै पराजित भएका छन् । उपाध्यक्षमा पनि एमालेको टसी ल्हमु शेर्पा २०२३ मतसहित विजयी भएकी छन् ।
सगरमाथामा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । पालिका अध्यक्षमा एमालेका मिङमा छिरी शेर्पा र उपाध्यक्षमा एमालेकै टासी ल्हामु शेर्पा विजयी भएका हुन् ।
सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा निमदोर्जी शेर्पा विजयी भए । शेर्पाले १४ सय २४ मत ल्याउदा प्रतिद्धन्द्धी कांग्रेसका उम्मेद्धार चुङबा शेर्पा १४ सय २ मत...पूरा पढ्नुहोस् »