पासाङल्याहमु गाउँपालिकामा एमाले विजयी

काठमाडौं । सोलुको खुम्बु पासाङल्याहमु गाउँपालिकामा नेकपा एमालेका निमा दोर्जी शेपा १ हजार ४२८ मत ल्याइ विजयी

सम्बन्धित सामग्री

सिराहाको नरहा गाउँपालिकामा एमाले विजयी

सिराहाको नरहा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। गाउँपालिका अध्यक्षमा एमालेका रामप्रमोद यादव १ सय ७८ मत अन्तरले विजयी भएका हुन्। उनले २ हजार ६९५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी...

बाराकाे प्रसाैनी गाउँपालिकामा एमाले विजयी

बारा – बाराको प्रसौनी गाउँपालिकामा नेकपा एमाले विजयी भएकाे छ । गाउँपालिका अध्यक्षमा एमालेका विनोदप्रसाद जैसवाल र उपाध्यक्षमा किरण देवी निर्वाचित हुनुभएको हो ।  जयसवारले चार हजार चार सय ८८ र उपाध्यक्षमा किरण देवीले तीन हजार नौ सय ८३ मत प्राप्त गरी विजयी हुनुभएको हो ।  उहाँहरूका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुनिल गुप्ताले अध्यक्षमा तीन हजार एक सय २८ र निलम साहले उपाध्यक्षमा तीन हजार दुई सय २१ मत प्राप्त गर्नुभयो ।

बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी भएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको यो गाउँपालिकामा यसपटक एमालेले जितेको हो । गाउँपालिका अध्यक्षमा एमालेका देवीन्द्रप्रसाद चम्लागाईं विजयी भए ।...

अर्घाखाँचीको मालारानी गाउँपालिकामा एमाले विजयी

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल निर्वाचित हुनु भएका छन् । अध्यक्षमा भट्टराईले ८ हजार २८३ मत लिएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी संयुक्त गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका पदम क्षेत्रीले ६ हजार ७२६ प्राप्त गर्नुभयो । यस्तै, उपाध्यक्षमा […]

दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी

२ जेठ, दैलेख । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी भएका छन् । केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गरेका हुन् । मल्लले ३३३६ मत पाए । उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी भएकी छन् । उनले पनि कांग्रेसकै उम्मेदवारलाई पारजित गरेकी हुन् […]

बैतडीको पञ्चेश्वर गाउँपालिकामा एमाले विजयी

बैतडी - बैतडीको पञ्चेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा नेकपा एमालेका गोरखबहादुर चन्द र उपाध्यक्षमा  एमालेकै विना भट्ट विजयी हुनुभएको छ । अध्यक्षमा चन्दले ३७८२ मत ल्याउनुभयो भने कांग्रेसका रमेश भण्डारीले २४८८ मत ल्याउनुभएको छ । उपाध्यक्षमा भट्टले ३०६४ र एकीकृत समाजवादीका राजेन्द्र चन्दले २५०० मत ल्याउनुभएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी

मकवानपुर - मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनीले ३ हजार ७२२ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका विश्व लामाले ३ हजार ४७२ मत ल्याउनुभयो । एकीकृत समाजवादीका जीवन लामाले ४७९ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै उमाकुमारी लामाले ३ हजार ७२५ मत ल्याउर विजयी हुनुभयो। कांग्रेसकी निर्मला रुम्बाले ३ हजार ६५६ मत ल्याउनुभएको छ ।

गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख । दैलेखको गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।गुरास गाउँपालिकामा अध्यक्षमा एमालेका टोप वि.सी. र उपमेयर शिवा कुमारी खड्का निर्वाचित हुनुभएको हो । दैलेखको ११ पालिका मध्य हालसम्म ३ वटा पालिकाको परिणाम आएको छ । नौमुले गाउँपालिका मा माओवादी केन्द्र, भैरवी गाउपालिकामा नेपाली कांग्रेस र गुराँस गाउँपालिकामा एमालेले विजयी भएको छ ।

दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी

१ जेठ, दैलेख । दैलेखको गुराँस गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका टोपबहादुर बिसी ४१२० मतका साथ अध्यक्षमा विजयी भएका छन् । बीसीले निवर्तमान अध्यक्षसमेत रहेका कांग्रेस दैलेखका सचिव खेमराज वलीलाई पराजित गरेका हुन् । वलीले ३७७५ मत ल्याए । अघिल्लो पटक वलीले एमालेलाई फराकिलो अन्तरले पराजित गरेका थिए । यस्तै उपाध्यक्षमा पनि एमालेकी […]

बझाङको साइपाल गाउँपालिकामा एमाले विजयी

बझाङ, जेठ १ । जिल्लाको साइपाल गाउँपालिकामा एमाले विजयी भएको छ। एमाले उम्मेदवार मानबहादुर बोहरा ६ सय ७५ मत ल्याएर गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार उजेल बोहरा ६ सय १३ मत ल्याएर पराजित भएका छन्। उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत […]