महावीर पुनसँग सरकारले गरेको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद घर्तीको माग

काठमाडौँ – नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले अभियन्ता महावीर पुनसँग सरकारले गएको वैशाखमा गरेको ७ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेकी छन्। सोमवार प्रतिनिधि सभा वैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन्। उनले भनिन्, ‘अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धि कार्यहरू एकिकृत रुपमा सन्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापनको लागि […]

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक : चक्रपथ सडक स्तरोन्नति छिटो गर्न माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा काठमाडौँको पहिचानको रुपमा रहेको चक्रपथ सडक स्तरोन्नतिका लागि नेपाल सरकार र चीन सरकारबीच भएको सम्झौता कार्यान्वयन गर्न माग गरिएको छ ।  बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले काठमाडौँको लाखौँ नागरिकको जनजीवन र स्वास्थ्यसँग जोडिएको चक्रपथ निर्माणका लागि सम्झौता भएको ६ वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेको बताए। उनले काठमाडौँमा […]

सिसडोलबासीको मागमा काठमाडाैं महानगर उदासीन, अझै भएन सहमति

काठमाडौं : काठमाडौं महानगरपालिका र नुवाकोट सिसडोलबासी बीच सहमति हुन नसकेपछि स्थानीयले फोहोर फाल्न नदिने भएका छन्।महानगरपालिकाले बिहीबार स्थानीयसँगको माग सम्बोधन गरी फोहोर फाल्ने वातावरण बनाउन प्रभावित क्षेत्रका स्थानीय, स्थानीय प्रतिनिधि, सांसद लगायतलाई राष्ट्रिय सभा गृहमा बोलाएको थियो। बैठकमा स्थानीय तथा सांसदले अहिले सम्झौता नभई २०६२ सालमा भएको सम्झौता कार्यान्वयन गराउनुपर्ने माग राखे। नुवाकोट नेपाली कांग्रेस जिल्ला सभापति जगदीश नरसिंह केसीले महानगरपालिकाले झारा टार्ने खालक