गँड्यौला मलको बजारीकरणका लागि कृषि परियोजना

गँड्याैला मलको उत्पादन र बजारीकरणका लागि स्याङ्जाको वालिङ र गल्याङ नगरपालिकामा कृषि परियोजना सुरु भएको छ । रासायनिक मलको न्युनीकरण गरी ट्राइको भर्मिकम्पोष्ट मल तथा प्राङ्गारिक मल प्रयोगमा किसान, पशु कृषक तथा साना किसान कृषि सहकारीलाई जोड्ने योजनासाथ कार्यक्रम सुरु भएको हो ।

सम्बन्धित सामग्री

कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार

बारा । तराईमा किसानहरूको उत्पादन बढाउन यान्त्रिकरणमा जोड दिनुपर्ने प्रधानमन्त्री कृषि परियोजना एकाई प्रमुख हेमचंद्र जैसवारले बताए । दैनिक ज्यालादारीमा काम गर्ने नपाउने अवस्थाको अन्त्यको लागि पनि यान्त्रिकरणमा निर्भर हुनु पर्ने उनले बताए । कृषि व्यवसाय महङ्गी हुदै जादा यान्त्रिकणमा किसान आत्मनिर्भर हुदा कम लागतमा बढी मुनाफा कमाउनमा आफु विश्वस्त रहेको बताए । परियोजना मार्फत […] The post कृषि उत्पादन बढाउन यान्त्रिकरणमा जोड : परियोजना प्रमुख जैसवार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री कृषि परियोजना: जनशक्ति अभावले सञ्चालनमा चुनौती

बागलुङ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना निमित्तका भरमा चलेको छ। यहाँस्थित परियोजना कार्यान्वयन एकाइ नौ महिनादेखि वरिष्ठ कृषि अधिकृतविहीन छ। एकाइ प्रमुखमा उपसचित तहको दरबन्दी रहेपनि अहिले कृषि अधिकृत सुजित पौडेलले नै उक्त जिम्मेवारी सम्हाल्दै आएका छन्। तल्ला पदमा पनि दरबन्दी रिक्त छ। जनशक्ति अभावले परियोजना सञ्चालनमा चुनौती थपेको एकाइका निमित्त प्रमुख पौडेलले बताउँछन्। उनका […]

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पाएन प्राविधिक जनशक्ति र बजेट

कैलाली । देशका कार्यकारी प्रमुखका नाममा धेरै नेपालीको जीवन निर्वाहको माध्यम बनेको कृषि परियोजना सञ्चालनमा आएको पाँच वर्ष पूरा भए पनि आवश्यक प्राविधिक जनशक्ति र बजेट पाउन सकेको छैन । पन्ध्रौँ योजनामा रुपान्तरणकारी योजनाका रूपमा पहिचान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुरुआती अवस्थादेखि नै आवश्यक जनशक्ति पाउन नसकेको परियोजनाका अधिकारीहरूको गुनासो छ । परियोजना व्यवस्थापन […]

राष्ट्रिय खाद्य बैंकको लगानी धानबाट सुरू

मनिषा चम्लागाईँझापा, १४ वैशाखकृषि उपजको उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले राष्ट्रिय खाद्य बैंकले प्रदेश–१ को झापामा ‘कृषि परियोजना’ सुरू गरेको छ । कृषि पेशालाई सम्मानित बनाएर उत्पादन बढाउने उद्देश्यले झापाको गौरादह नगरपालिका –२ र ७ नम्बर वडामा परियोजना सुरू भएको हो । परियोजना सञ्चालनका लागि बैंकले सुरुवाती चरणमा गौरादहमा ३५ विगाह जमिन भाडामा लिएको छ […]

धानबाट राष्ट्रिय खाद्य बैंकको लगानी सुरू

झापा-कृषि उपजको उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले राष्ट्रिय खाद्य बैंकले प्रदेश–१ को झापामा ‘कृषि परियोजना’ सुरू गरेको छ । कृषि पेशालाई सम्मानित बनाएर उत्पादन बढाउने उद्देश्यले झापाको गौरादह नगरपालिका –२ र ७ नम्बर वडामा परियोजना सुरू भएको हो । परियोजना सञ्चालनका लागि बैंकले सुरुवाती चरणमा गौरादहमा ३५ विगाह जमिन भाडामा लिएको छ । थप १५ […]

राष्ट्रिय खाद्य बैङ्कद्वारा गौरादहमा कृषि परियोजना स्थल उद्घाटन

झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैङ्क लिमिटेडले आफ्नो दोस्रो कृषि परियोजना उद्घाटन गरेको छ। यश अघि बैङ्कले बर्दियामा आफ्नो पहिलो परियोजनाको उद्घाटन गरी उत्पादन सुरु गरिसकेको छ। बैङ्कले गौरादह नगरपालिकाको वडा न ७ ठकठकेमा शुक्रवार एक औपचारिक  कार्यक्रमबिच परियोजना स्थल शुभारम्भ गरेको हो।

राष्ट्रिय खाद्य बैङ्कद्वारा गौरादहमा कृषि परियोजना स्थल उद्घाटन

झापाको गौरादह नगरपालिका वडा नं ७ मा राष्ट्रिय खाद्य बैङ्क लिमिटेडले आफ्नो दोस्रो कृषि परियोजना उद्घाटन गरेको छ। यश अघि बैङ्कले बर्दियामा आफ्नो पहिलो परियोजनाको उद्घाटन गरी उत्पादन सुरु गरिसकेको छ। बैङ्कले गौरादह नगरपालिकाको वडा न ७ ठकठकेमा शुक्रवार एक औपचारिक  कार्यक्रमबिच परियोजना स्थल शुभारम्भ गरेको हो।

प्रधानमन्त्री कृषि परियोजना अलपत्र

सरकारले गत वर्षदेखि सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले इलाममा निरन्तरता पाउन सकेको छैन। सरकारले निसर्त स्थानीय