मनिषा चम्लागाईँझापा, १४ वैशाखकृषि उपजको उत्पादन तथा बजारीकरण गर्ने उद्देश्यले राष्ट्रिय खाद्य बैंकले प्रदेश–१ को झापामा ‘कृषि परियोजना’ सुरू गरेको छ । कृषि पेशालाई सम्मानित बनाएर उत्पादन बढाउने उद्देश्यले झापाको गौरादह नगरपालिका –२ र ७ नम्बर वडामा परियोजना सुरू भएको हो । परियोजना सञ्चालनका लागि बैंकले सुरुवाती चरणमा गौरादहमा ३५ विगाह जमिन भाडामा लिएको छ […]