काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आठौँ पटक फिफा वर्ष खेलाडी भएका छन्। फिफाले सोमबार राती आयोजित एक विशेष समारोहबीच द वेस्ट फिफा मेन्स प्लेयरका रूपमा मेस्सीको नाम घोषणा गरेको हो। विगतमा फिफा बेलोन डीअर र वर्ल्ड प्लेयर अफ दी इयरका नामबाट दिने गरिएको अवार्ड सन् २०१६ यता मेन्स प्लेयर अफ दी इयर अवार्डका रूपमा […]
काठमाडौँ- फिफाको यस वर्षको उत्कृष्ट खेलाडी 'द बेस्ट'को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्वजनिक गरिएपछि कसले बाजी मार्ला भनेर कौतुहलता बढेको छ ।
फिफाको अन्तिम तीनमा इर्लिङ हालान्ड (नर्वे/म्यानचेस्टर सिटी), केलियन एम्बाप्पे (फ्रान्स/पेरिस सेन्ट-जर्मेन) र लिओनल मेस्सी (अर्जेन्टिना/पेरिस सेन्ट जर्मेन/मियामी)...
दोहा। साउदी अरबले मंगलबार दुईपटकको पूर्व विजेता र सातपटकका फिफा वर्ष खेलाडी लियोनल मेस्सी सम्मिलित अर्जेन्टिनालाई हराएर कतार विश्वकपमा शानदार सुरुवात गर्यो। अर्जेन्टिनाले सहजै जित्ने अनुमान गरिएको यो खेलमा साउदी अरबले उत्कृष्ट प्रदर्शन गरेको थियो। हारसँगै अर्जेन्टिना दबाबमा परेको छ। पहिलोपटक सहभागी हुनेक्रममा सन् १९९४ को विश्वकपमा पहिलो चरण पार गर्न सफल साउदी अरब त्यसयता […]
काठमाडाैं । पछिल्ला वर्षमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोलाई ओझेलमा पारिरहेका खेलाडी हुन् रोबर्ट लेवान्डोस्की। बुन्डेस लिगा क्लब बायर्न म्युनिखका लागि शानदार प्रदर्शन गरेपछि लेवान्डोस्कीले फिफा वर्ष खेलाडी अवार्डका पछिल्ला दुईवटा संस्करण जितेका थिए। यसै सिजन ला लिगा क्लब बार्सिलोनामा आबद्ध लेवान्डोस्कीले राम्रै प्रदर्शन गरिरहेका छन् । उनले क्लबका लागि १९ खेलमा १८ गोल गरेका […]
काठमाडौं । विश्व फुटबलका दुई प्रतिष्ठित अवार्ड हुन् फिफा वर्ष खेलाडी र बालोन डि’ओर। विगतमा छुट्टाछुट्टै वितरण हुने गरेपनि सन् २००९ देखि २०१५ सम्म यी दुवै अवार्ड एकिकृतरुपमा फिफा बालोन डि’ओरका रुपमा प्रदान गरिएको थियो। त्यसयता फेरि छुट्टाछुट्दै वितरण हुँदै आएको छ। यसपटक बेलोन डीअर फ्रान्सका करिम बेन्जिमाले जिते। पछिल्ला १४ मध्ये १२ संस्करण जितेका […]
एजेन्सी । बायर्न म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले लतातार दोस्रो पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । सोमबार राति ज्युरिचमा लेवान्डोस्कीले लियोनल मेसी र मोहम्मद सलाहालाई पछि पारेका हुन् । डिसेम्बर २०२० मा पनि लेवान्डोकस्कीले पटक फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका थिए । सन् २०२१ मा लेवान्डोवस्कीले सबै खाले प्रतियोगितामा गरि ४७ […]