वायर्न क्वाटरफाइनलबाटै आउट, लगातार दुईपटकका फिफा वर्ष खेलाडी लेवान्डोस्कीको दुर्भाग्य

लन्डन । लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो करियरको अन्तिम–अन्तिम समयतिर आइरहेका बेला पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की खरो उत्रिए। उनले फिफा वर्ष खेलाडी अवार्डका पछिल्ला लगातार दुई संस्करण जितेका छन्। यो सिजन युरोपका शीर्ष घरेलु लिगमध्ये उनी सर्वाधिक गोल गर्ने खेलाडी रहेका छन्। उनले २९ खेलमा ३२ गोल गरिसकेका छन्। लेवान्डोस्की गत सिजन बुन्डेस लिगामा कीर्तिमानी […]

सम्बन्धित सामग्री

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. प्रदेश २ को नामकरण के तय गरियो ?  मधेस प्रदेश – वि.सं. २०७८ माघ ३ को प्रदेश सभाले प्रदेशको नाम मधेस प्रदेश तय गरेको । – त्यसैगरी सोही सभाबाट प्रदेशको स्थायी राजधानी जनकपुर तय भएको । २. उत्कृष्ट फिफा वर्ष खेलाडी, २०२१ घोषित हुन सफल खेलाडी को हुन् ?  पुरुषतर्फ ः रोबर्ट लेवान्डोस्की, महिलातर्फ : एलेक्सिया पुटेलास – ३३ वर्षीय लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सलाह तथा पेरिस सेन्ट जर्मेनका लियोनेल मेसीलाई पछि पार्दै लगातार दोस्रो पटक उपाधि रक्षा गरेका । – विभिन्न विधामा उत्कृष्ट घोषित खेलाडी

लेवान्डोस्कीलाई फिफा वर्ष खेलाडी अवार्ड

पोल्याण्डका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले सन् २०२१ को उत्कृष्ट फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जित्नुभएको छ । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले लगातार दोस्रो पटक यस अवार्ड जित्नुभएको हो ।

लेवान्डोस्की बने फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष सम्मान

रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् । बार्यन म्युनिखका स्ट्राइकर लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् । ३३ वर्षका पोल्याण्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए । लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र […]

रोनाल्डोको ठाउँ लिने रोनाल्डो जुनियरको संकेत

कात्तिक १९ – लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडी अवर्डा जितेका पोर्चुगल तथा रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले आफू विश्वको उत...

रोनाल्डो बने फिफा वर्ष खेलाडी

काठमाडौं : विश्वकै प्रतिष्ठित फिफा वर्ष खेलाडीको अवार्ड रियल मड्रिडका पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले जितेका छन्। विश्व फुटबल महासंघ फिफाले गएराति लण्डनमा विशेष कार्यक्रम गरी रोनाल्डोलाई फिफा वेष्ट प्लेयर - २०१७ को अवार्ड प्रदान गरेको हो। लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्ने क्रममा रोनाल्डोले बार्सिलोनाका अर्जेन्टाइन स्टार...