मेस्सी र रोनाल्डोको बर्चस्व तोड्ने यी तीन फुटबलर

काठमाडौं । विश्व फुटबलका दुई प्रतिष्ठित अवार्ड हुन् फिफा वर्ष खेलाडी र बालोन डि’ओर। विगतमा छुट्टाछुट्टै वितरण हुने गरेपनि सन् २००९ देखि २०१५ सम्म यी दुवै अवार्ड एकिकृतरुपमा फिफा बालोन डि’ओरका रुपमा प्रदान गरिएको थियो। त्यसयता फेरि छुट्टाछुट्दै वितरण हुँदै आएको छ। यसपटक बेलोन डीअर फ्रान्सका करिम बेन्जिमाले जिते। पछिल्ला १४ मध्ये १२ संस्करण जितेका […]