हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगटेमा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी कार चालक हेटौंडा-३ बसामाडीका ३० वर्षीय विवेक लामाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार बीसीए ०५३७ नम्बरको कार अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खसेर दुर्घटना भएको हो […]