काठमाडौं । इण्डोनेशियाको जाभास्थित फुटबल खेलकाे भागदौड मच्चिंदा करिब १ सय ७४ जनाको मृत्यु भएको छ । साेही घटनामा १ सय ८० जना घाइते भएका हुन् । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि भागदौड मच्चिंएर दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । पूर्वीजाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । त्यस […]
नेपाल इण्डोनेशियाबीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिइएको छ । नेपाल इण्डोनेशिया व्यवसायिक फोरमको बुधवार सम्पन्न बैठकमा सो कुरामा जोड दिइएको हो । भौगोलिक एवं सांस्कृति विविधता, प्राकृतिक सुन्दरताका हिसावमा समेत कतिपय कुरामा नेपाल इण्डोनेशियाबीच समानता रहेको र यसबाट पर्यटन प्रवद्र्धनमा निकै ठूलो लाभ लिन सकिने सम्भावना रहेकोले सीधा हवाई सम्पर्कमा विस्तारमा जोड दिइएको हो ।दुवै देशका तर्फबाट दौत्य सम्बन्ध स्थापना भएको छ दशक पुरा भैसके पनि आर्थिक सम्बन्ध भने सोचेजति विस्तार हुन सकेको छैन । सन् २०२१&
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनुभएको छ । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक […]
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताएका छन् । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले वाणिज्य बैंकहरुले ब्याज बढ्दैमा निक्षेप नबढ्ने बताए । वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ पछि तरलता अभावको कारण व्यवसायिक गतिविधि बढाउन र उद्योगको क्षमता बिस्तार गर्न समेत नसकिएको बताए । उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटनको क्
काठमाडौँ-फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड ‘बोङबोङ’ मार्कोस इण्डानेशिया र सिङ्गापुरको राजकीय भ्रमणमा निस्केका छन् । हालै फिलिपिन्सको राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनको यो पहिलो विदेश यात्रा हो । इण्डानेशियाको त्रिदिवसीय राजकीय भ्रमण पूरा गरेर उनले यही भदौ २१ र २२ गते सिङ्गापुरको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ । “हाम्रा छिमेकी दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य […]
इण्डोनेशियाको पाम ओयल निर्यात नीति बदलिरहँदा मलेशिया भारतको प्रमुख निर्यातक बन्ने स्थिति सिर्जना भएको छ। भारत विश्वको सबैभन्दा ठूलो पाम ओयल खरिदकर्ता मुलुक हो । इण्डोनेशिया पाम ओयलको उत्पादन गर्ने विश्वहरुमध्ये शीर्ष मुलुक हो। तर सन् २०२१ देखि उसको निर्यात नीति बदलिरहेको छ। पछिल्लो समय उसले पुन अप्रिल २२ देखि पाम ओयलको निर्यात प्रतिबन्ध गरेको छ। यसका कारणले भारत अहिले पाम ओयलको लागि मशेलियामाथि बढि निर्भर भएको छ। विश्वको दोस्रो ठूलो पाम ओयल उत्पादक मुलुक मलेशियाले उसको प्रतिद्वन्द
जकार्ता : इण्डोनेशिया र खाडीका धेरैजसो देशहरूमा मुसलमानहरूको पवित्र महिना रमजान शनिबारदेखि शुरु भएको छ। अधिकांश मुसलमानले आइतबारदेखि बिहानदेखि बेलुकासम्म व्रत बस्ने, पूजापाठ गर्ने र अन्य धार्मिक कार्य शुरु गर्ने भएका छन्।इण्डोनेशियाको मुसलमानहरूको दोस्रो ठूलो समूह मुहम्मदियाले आफ्नो खगोलीय गणनाअनुसार शनिबारबाट रमजान शुरु हुने बताएको छ।यसैबीच इस्लामिक खगोलविद्हरूले चन्द्रमा नदेखेपछि शुक्रबार इण्डोनेशियाका धार्मिक मामिलामन्त्रीले आइतबारदेखि रमजान शुरु हुने घोषणा गरेका छन्। धुवाँ र धुलोक
नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेशिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्वेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छ
काठमाण्डाै – चीनले विकास गरेको सिनोभ्याक खोपलाई पनि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
चीन, ब्राजिल, चिली, इण्डोनेशिया, मेक्सिको लगायतका देशमा प्रयोग भइरहेको कोरोना विरुद्धको खोप सिनोभ्याकलाई डब्ल्यूएचओले आपतकालीन प्रयोगको अनुमति दिएको बीबीसीले जनाएको छ । चीनले नै विकास गरेको सिनोफार्म खोपले भने यस अघि नै डब्ल्यूएचओबाट आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।
आपतकालीन प्रयोगको अर्थ उत्पादन, सुरक्षा र प्रभावकारिताका हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड पूरा भएको भन्ने रहेको डब्ल्यूए...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा इण्डोनेशिया प्रस्थान गरेका छन् । उनी यही असोज २६ देखि २८ गतेसम्म इण्डोनेशियाको बालीमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा ...