जंकफुड धेरै खाने बालबालिकालाई कुपोषणको जोखिम (भिडियो)

अहिलेका बालबालिका घरमै बनाएको खानाभन्दा जंकफुड बढी खोज्छन् । तर यसले शरीरमा आवश्यक पोषक तत्व भने परिपूर्ति गर्न सक्दैन । बजारमा पाइने जंकफुड बढी प्रशोधित गरेर तयार पारिएको हुन्छ । यसमा शरीरलाई चाहिने पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, प्रोटिन, आइरनजस्ता तत्वभन्दा पनि क्यालोरी, नुन, चिनी, तेल अर्थात ट्रान्स फ्याट, स्याच्युरेटेट फ्याट अत्यधिक मात्रामा प्रयोग गरिएको […]

सम्बन्धित सामग्री

व्रत बस्दा के खाने ?

साउनमा धेरै मानिस व्रत बस्छन् । यसका मानसिक र शारीरिक फाइदा छन् । उपवासले शरीरमा स्फूर्ति ल्याउने काम गर्छ । किनकि, मानिसले लगातार विभिन्न खानेकुरा खाइरहेका हुन्छन् । चिल्लो, मरमसालायुक्त, जंकफुड, फास्टफुडलगायत खानेकुरा खाइरहेका मानिसले...

हेल्थ कन्सस छु : रेखा शाह, गायिका

आफूलाई फिट राख्न खानेकुरामा निकै ख्याल राख्छु । जस्तै, चिल्लो खाँदिनँ । जंकफुड खाँदिनँ । सुगर बढी खाँदिनँ । बेलुका भात खाँदिनँ । धेरै खाएर बलियो भइन्छ भन्नेमा म छैन । ठिक्क खाने । समयतालिकामा खाने गर्छु ।  वर्कआउट...

https://www.onlinekhabar.com/2020/06/870321

अहिले धेरै अभिभावकले झेल्नु नपरेको एउटा कुरा हो, बालबच्चाले गर्ने जंकफुडको माग । लकडाउनको कारण घरभित्रै बस्नु परेपछि बालबच्चालाई जंकफुडको लतबाट मुक्त गर्ने राम्रो बाहाना पनि मिलेको छ । जब जब उनीहरु जंकफुड खाने इच्छा …