जंकफुड र कोल्ड ड्रिंक्सले यसरी खराब बनाउँदैछ बालबच्चाको कलेजो

अहिले बालबच्चा-किशोरपुस्ता घरको खानामा भन्दा बढी जंकफुडमा लोभिएका छन् । दाल, भात, तरकारीलाई पिज्जा, बर्गर, मःम र चाउमिनले विस्थापित गर्दैछ । यसैगरी पानी, चिया, दूध जस्ता प्राकृतिक पेयको ठाउँ कोक, फ्यान्टा र मिरिन्डाले ओगट्दैछ । जिब्रोको स्वाद फेर्दै गएका यी खान्कीले कलेजोलाई भने नराम्ररी क्षति पुर्‍याइरहेका छन् । खासमा जंकफुड र प्रशोधित पेयले ‘फ्याटी लिभर’को […]