जनताको हितलाई केन्द्रमा राखेर कारोबार गर्न व्यवसायीलाई मन्त्री बडूको आग्रह

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योगी व्यवसायीले नाफा मात्र नभई जनताको हितलाई केन्द्रमा राखेर वस्तु तथा सेवाको कारोबार गर्नुपर्ने बताएका छन् ।  बुधबार निजी क्षेत्रका विभिन्न संगठनहरुसँगको छलफलमा मन्त्री बडूले व्यवसायिक संगठनले व्यवसायिक हितसँगै जनता र राष्ट्रको हितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनले बजारमा ग्यासलगायत उपभोग्य वस्तुहरुको अभाव र अत्यधिक मूल्य बृद्धि भइरहेको जनगुनासो बढिरहेकाले यसको सहजताका लागि सरकारलाई सहयोग गर्न ग्यास बिक्रेतालग

सम्बन्धित सामग्री

सुन र हुन्डीको अवैध कारोबारी पाण्डे ७ किलो सुन सहित पक्राउ

अवैध सुन र हुन्डी कारोबार गरेको आरोपमा न्युरोडका सुनचाँदी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।...

वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गर्ने दुई कन्सल्टेन्सी लाई कारवाही

काठमाडौं, भदौ १३ । वैदेशिक रोजगार विभागले दुई वैदेशिक रोजगार व्यवसायीलाई कारवाही गरेको छ । विभागको पूर्वस्वीकृतिविना सामाजिक सञ्जालमार्फत् भ्रमपूर्ण सूचना प्रसारण गर्ने र एजुकेशनल इन्स्टिच्युट एण्ड कन्सल्टेन्सी राखी वर्किङ भिसाको लोभ देखाएर सन्देहपूर्ण कारोबार गरेको भन्दै विभागले अक्सन इन्टरनेशनल प्रालि र ओमेगा इन्टरनेशनल प्रालिलाई कारवाहीस्वरुप निलम्बन गरेको हो । विभागका निर्देशक एवं सूचना अधिकारी […]

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट, ठूलालाई कडाइ

१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने […]

भ्याटबारे ढुवानी व्यवसायीलाई जानकारी गराउन व्यवसायी भेला

बुटवल ।  सरकारले आर्थिक वर्ष २०८० । ८१ को बजेट मार्फत ढुवानी सेवामा मूल्य अभिवृद्धि  कर भ्याट लागू गर्ने  घोषणा गरेसँगै अन्योलमा रहेका ढुवानी व्यवसायीलाई वास्तविकता जानकारी गराउन पश्चिमाञ्चल यातायात व्यवसायी समितिले शुक्रवार व्यवसायी भेला सम्पन्न गरेको छ । सरकारले ल्याएको आर्थिक ऐन अन्तर्गत वार्षिक रुपमा ५० लाख भन्दा बढीको कारोबार गर्ने ढुवानी व्यवसायीलाई अनिवार्य […]

सडक पेटीमा व्यापार गर्नेलाई क्युआर सुविधा

अबदेखि भुक्तानीसम्बन्धी कार्य गर्ने स–साना संस्थाका लागि सरलीकृत ग्राहक पहिचान (केवाईसी) लागू भएको छ । एक लाख रुपैयाँसम्मको कारोबार गर्ने स–साना व्यवसायीलाई डिजिटल भुक्तानीमा आवद्ध गराउन राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको हो । राष्ट्र बैंकको नयाँ व्यवस्थाअनुसा, अब ठेलामा पोलेको मकै बिक्री गर्नेदेखि उखुको जुस बेच्ने जस्ता स–साना कारोबार गर्ने व्यवसायीलाई भुक्तानीसम्बन्धी कार्य गर्नेहरूले सहजै […]

कारोबार घटेपछि कैलालीका सुनचाँदी व्यवसायी सङ्कटमा

सुनचाँदीको कारोबार घटेपछि कैलालीका सुनचाँदी व्यवसायी सङ्कटमा परेका छन् । कारोबारका लागि सुन पाउन समस्या भएपछि यतिखेर कैलालीका सुनचाँदी व्यवसायी पुराना गहनाले धानिएका छन् । कैलालीका सुनचाँदी व्यवसायीले बिक्रीका लागि नयाँ सुन पाउन नसकेपछि पुराना गहना खरिदबिक्री र मर्मत गरेर व्यवसाय धानेका हुन् । कोरोना महामारीपछि यहाँका व्यवसायीलाई सुन पाउन सहज छैन । “कोरोनाअघि सुदूरपश्चिममा …

गण्डकीको पर्यटन ऐन: विदेशीलाई डलरमै कारोबार अनिवार्य

गण्डकी प्रदेश सरकारले ल्याएको पर्यटन ऐनले पर्यटन व्यवसायीलाई स्थापित नभई विस्थापित गर्ने भन्दै व्यवसायीले आपत्ति जनाएका छन्।...

सुरुंगामा माछापुच्छ्रेको क्युआरकोड

माछापुच्छ्रे बैंकले झापाको सुरुंगा बजारका स्थानीय व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरी डिजिटल कारोबार सुरुवात गरेको छ।...

कमोडिटी मार्केट सञ्चालनको तयारी, करिब ५ दर्जन वस्तु कारोबार हुने

कमोडिटी मार्केट कम्पनीहरुले नै आफ्ना व्यवसायीलाई सदस्यता दिनेछन्।  तिनै व्यवसायीले ग्राहक दर्ता गर्नेछन् र बस्तु कारोबार गर्नेछन्। कारोबारका लागि ग्राहक जोडिने व्यवसायीसँग हो, कमोडिटी मार्केट कम्पनीसँग होइन।

स्टार्टअप कम्पनीलाई कारोबार गरेको ५ वर्षसम्म आयकर छुट

काठमाडौं। स्टार्टअप कम्पनीहरूले कारोबार सुरु गरेको ५ वर्षसम्म आयकरमा छुट पाउने भएका छन्। सरकारले नयाँ व्यवसाय र व्यवसायीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित कारोबार सुरु गरेको पहिलो दिनदेखि ५ वर्षसम्मको समयावधिमा आयकर छुट दिने व्यवस्था गरेको हो। अर्थमन्त्री विष्णु पौडेलले बजेट घोषणा गर्दै आयकरमा छुट दिने बताएका हुन्।