बुटवल । सरकारले आर्थिक वर्ष २०८० । ८१ को बजेट मार्फत ढुवानी सेवामा मूल्य अभिवृद्धि कर भ्याट लागू गर्ने घोषणा गरेसँगै अन्योलमा रहेका ढुवानी व्यवसायीलाई वास्तविकता जानकारी गराउन पश्चिमाञ्चल यातायात व्यवसायी समितिले शुक्रवार व्यवसायी भेला सम्पन्न गरेको छ । सरकारले ल्याएको आर्थिक ऐन अन्तर्गत वार्षिक रुपमा ५० लाख भन्दा बढीको कारोबार गर्ने ढुवानी व्यवसायीलाई अनिवार्य […]