काठमाडौँ । एक दर्जन बढी सहसचिवको सरुवा गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिहीबार अतिरिक्त समूहमा रहेका दर्जन बढीको पदस्थापनसहित अन्य मन्त्रालय तथा प्रदेशका सहसचिवहरुको सरुवा गरेका हुन् । जसमध्ये अतिरिक्तमै रहेका तीन सहसचिवलाई अस्ति नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाई सकिएको छ भने बाँकी र अन्य मन्त्रालयका सहसचिवहरुलाईसमेत […]