चित्तलको मासुसहित सिकारी पक्राउ

काठमाडौँ – कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ। श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्तिलाई चित्तलको मासुसहित पक्राउ गरिएको हो। पक्राउपश्चात् निजलाई सोधपुछ गर्ने क्रममा उक्त अवैध गतिविधिमा अन्य सिकारीको पनि संलग्नता रहेको पाइएकोले प्राप्त जानकारीका आधारमा संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा […]

सम्बन्धित सामग्री

भाले–पोथी जरायो मारेर भाग्दै गरेका पाँच सिकारी पक्राउ

भाग्दै गरेका सिकारीलाई उनीहरू चढेको गाडीको टायरमा गोली हानेर निकुञ्जको सुरक्षा टोलीले नियन्त्रणमा लिएको हो पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तु सिकार गरिरहेको अवस्थामा पाँच सिकारी पक्राउ परेका छन् । निकुञ्जको विशेष गस्ती...

निकुञ्ज क्षेत्रबाट दुई जरायोसहित पाँच शिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट वन्यजन्तु शिकार गरिरहेको अवस्थामा पाँच शिकारी पक्राउ परेका  छन्। निकुञ्जको विशेष गस्ति टोलीले गएराति उनीहरुलाई जमुनिया खोलाबाट दुई मृत जरायो र हातहतियारसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा...

चित्तलको मासुसहित सिकारी पक्राउ

काठमाडौं– कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको छ । श्रीलंका टप्पुस्थित भागलपुरबाट एक व्यक्ति चित्तलको मासुसहित पक्राउ परेका हुन् । पक्राउपश्चात् उनलाई सोधपुछ गर्ने क्रममा उक्त क्षेत्रबाट अन्य सिकारीलाई पनि पक्राउ गरिएको बताइएको छ । संयुक्त पट्रोल टोलीले एक स्थानीयको घरमा कर्डन गरी […]

गैँडा सिकारी समूहका नाइके दाजुभाइ पक्राउ

१७ असार, काठमाडौं । गैंडा सिकारी समूहका नाइके रामकुमार प्रजा र बमबहादुर प्रजालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । यसअघि पनि गैँडा सिकारी गरेको अभियोगमा १५ वर्ष जेल सजाय भुक्तान गरिसकेका उनीहरुले पुनः चितवन राष्ट्रिय निकुञ्जको बादरझुला क्षेत्रमा चारवटा गैँडा मारेको ब्यूरोका एसपी श्यामकुमार महतोले अनलाइनखबरलाई बताए । घटनापछि फरार रहेका […]

रौतहटमा तीन जना सिकारी पक्राउ

रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका–५, लक्ष्मीपुरका २२ वर्षीय शेख सेराज मियाँ, सोही ठाउँका १८ वर्षीय कलाम मंसुरी, २२ वर्षीय मोजाहिर मंसुरी रहेको चोंचा सेक्टर वनका अधिकृत राजेश साहले बताए । उनीहरुले वन क्षेत्रभित्रै एकथरी संरक्षित चराको गुँड बाट १४ वटा बच्चा निकालेर मारेका छन् ।उनीहरुको साथबाट गरुडजस्

भरुवा बन्दुकसहित सिकारी पक्राउ

दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ ।अवैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिँडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो दंगीशरण गाउँपालिका वडा नं.२ निवासी २४ बर्षीय मेघराज पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोलीले सामुदायिक वनको ड्वाङड्वाङे चौरमा

रौतहटमा गस्ती टोली र सिकारीबीच झडप, १ जना पक्राउ

रौतहटमा वन गस्ती टोली र सिकारी समूहबीच दोहोरो झडप भएको छ । दोहोरो झडपपछि एकजना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय रौतहटका अधिकृत अमरदेव यादवको कमान्डमा गएराती गएको वन गस्ती टोली र सिकारी समूहबीच भोलन्टार वनमा झडप भएको हो ।  वन गस्ती टोलीसँग झडप भएलगत्तै ८ जनाको समूहमा रहेको सिकारी समूह तितरबितर भएर भागेको वन अधिकृत यादवले बताए । झडपलगत्तै  चन्द्रपुर ३ का सीताराम स्याङतान पक्राउ परेका छन् ।  वन क्षेत्रमा पछिल्लो केही दिनदेखि अवैध चोरी सिकारी बढेको सूचनाको आधारमा गस्ती जाँदा सो झ

भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ

जनकपुर : महोत्तरीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ परेका छन्। गौशाला नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्गको मरहा खोलाको दक्षिण जंगल क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना सिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ३९ वर्षीय सोम मगर र गौशाला नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्णबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।इप्रका वर्दिवासका डीएसपी बीरेन्द्र थापाका अनुसार पक्राउ परेकाहरुको साथबाट एक थान भरुवा बन्दुक, एक सय ग्रा