भरुवा बन्दुकसहित सिकारी पक्राउ

दाङ प्रहरीले भरुवा बन्दुकसहित सिकारीलाई पक्राउ गरेको छ ।अवैध घरेलु हतिहार भरुवा बन्दुक लिई दंगीशरण गाउँपालिकाको तिलकन्या सामुदायिक वनमा सिकार खेल्न हिँडिरहेको अवस्था प्रहरी विहिवार दिउँसो दंगीशरण गाउँपालिका वडा नं.२ निवासी २४ बर्षीय मेघराज पुनमगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एव प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुर र प्रहरी चौकी गोल्टाकुरीको संयुक्त प्रहरी टोलीले सामुदायिक वनको ड्वाङड्वाङे चौरमा

सम्बन्धित सामग्री

भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ

जनकपुर : महोत्तरीमा भरुवा बन्दुकसहित दुई जना सिकारी पक्राउ परेका छन्। गौशाला नगरपालिका ११ स्थित पूर्व पश्चिम राजमार्गको मरहा खोलाको दक्षिण जंगल क्षेत्रबाट भरुवा बन्दुकसहित दुई जना सिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ३९ वर्षीय सोम मगर र गौशाला नगरपालिका–७ बस्ने ५६ वर्षीय कृष्णबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।इप्रका वर्दिवासका डीएसपी बीरेन्द्र थापाका अनुसार पक्राउ परेकाहरुको साथबाट एक थान भरुवा बन्दुक, एक सय ग्रा

शे-फोक्सुण्डो निकुञ्जबाट बन्दुक र अखेटोपहारसहित एक पक्राउ

डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाट बन्दुक र वन्यजन्तुको अखेटोपहारसहित एकजना पक्राउ परेका छन् । निकुञ्जको चोरी सिकारी नियन्त्रण इकाइले निकुञ्जको निगालगैराबाट एक नाल भरुवा बन्दुक, त्यसमा लाग्ने १९ वटा गोली, एक बट्टाको साथमा अखेटोपहारसहित लक्ष्मीचन्द्र शाहीलाई पक्राउ गरेको हो ।