बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा खेलाडी : फुटबल राजनीतिमा 'पर्ख हेर' र 'काउन्टर'

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गरिसकेको छ। पछिल्लो खेलमा इण्डोनेसियासँग खेल्दा भन्दा यसपटक नेपाली टोलीमा ठूलै परिवर्तन छन्। उक्त प्रतियोगितामा गएका म्यानेजर, प्रशिक्षक तथा अन्य अफिसियल पनि फरक छ। सो प्रतियोगिता अघि प्रशिक्षकसँगको टसलमा बाहिरिएका ११ खेलाडी पनि टोलीमा फर्किएका छन्। खासमा भन्दा…