पर्यटक वृद्धिका आधार

नेपालको आम्दानीका प्रमुख स्रोतका रूपमा कृषि, पर्यटन, जलविद्युत् र जडीबुटीलाई मानिन्छ । केही दशक अघिसम्म नेपालको कृषि उत्पादन विदेशतर्फ निर्यात हुँदै आएकोमा अहिले सम्पूर्ण खाद्यवस्तु आयात गर्नुपर्ने स्थितिमा पुगेको छ । गाउँमा करेसा बारी, सहरमा गमला वा रछ्यानमा छरिदिए पुग्ने धनिया पनि अर्बौं रुपियाँको आयात हुने गरेको छ । घरमुनिको बारी बाँझो राखेर बजारबाट तरकारी किन्ने आदत बसिसकेका नेपालीले परिश्रम गरी पुनः कृषिजन्य सामग्री कहि

सम्बन्धित सामग्री

अन्नपूर्ण आधार शिविर जाने पर्यटक बढे

यस वर्ष अन्नपूर्ण आधार शिविर (एबिसी) घुम्न आउने पर्यटकको संख्या निकै बढेको छ।

मौरिज हर्जोग पदमार्गमा पर्यटक बढे

म्याग्दी– मौरिज हर्जोग पदमार्गमार्फत ८ हजार ९१ मिटर अग्लो नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पर्यटक बढेका छन् । समुद्री सतहदेखि ४ हजार ३ सय ५ मिटर उचाइमा रहेको नर्थ अन्नपूर्णको मुख्य आधार शिविरसम्मको पदमार्ग सुरक्षित र उत्कृष्ट गन्तव्य रहेको त्यहाँ पुगेका पर्यटकले बताउने गरेका छन् । प्रथम आरोही मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग […]

आधार शिविरमा विद्युत, संचार र खानेपानी समस्या

अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोही र पर्यटकलाई विद्युत, सञ्चार र खानोपनीको असुविधा रहेको छ । सहज पदमार्गले पर्यटनको आगमन बढेपछि अन्नपूर्ण गाउँपालिका– ४ स्थित नर्थ अन्नपूर्ण आधार शिविरमा पुगेका आरोही र पर्यटकलाई विद्युत, खानेपानी, सञ्चार, गोदाम घरको सुविधाबाट बञ्चित रहेका छन् । ४ हजार १९० मिटर उचाइमा रहेको आधार शिविरमा पर्यटक आवागमन बढेको छ […]

अन्नपूर्ण आधार शिविरमा पर्यटक

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेका पर्यटक । दुई दिनमै आधार शिविर पुग्न सकिने गरी पदमार्गको यात्रा छोटिएपछि आधार शिविर क्षेत्रको भ्रमणमा पुग्ने पर्यटकहरु बढेका छन् । तस्बिरः कमल खत्री/रासस

मनास्लु आधार शिविरमा हिमपहिरो, उद्धारका लागि पुग्यो हेलिकप्टर

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिमपहिरो गएको […]

मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

१० असोज, गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए । यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि […]

कोभिड–१९ पछि विदेशी पर्यटक बढे

कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पछिल्ला दिनमा पर्यटन क्षेत्र चलायमान बनेको छ भने पर्यटकीय गतिविधि पनि बढिरहेका छन् ।  यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो ।सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमनदर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । अप्रिल

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

बेनी : म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ। यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन। तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न थालेको छ। पर्यटकले हेलिकोप्टर प्रयोग गर्न थालेपछि पदमार्ग सुनसान बनेका हुन भने हिमालको आधार शिविरमा चहलपहल बढ्न थालेको हो। धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारकै सातौँ अग्लो (८,१६७ ) मिटर धौलागिरि हिमालको आरोहण र आधार शिविर क्षेत्रको भ्रमणमा जाने पर्यटक यतिबेला हेलिकोप्टरको प्रयोग गर्न थालेका छन्। सरकारल

सगरमाथा आधार शिविरमा पर्यटक गाइडको मृत्यु

सोलुखुम्बु : सगरमाथा आधार शिविरतर्फ झर्ने क्रममा एक नेपाली गाइडको मृत्यु भएको छ। क्याम्प १ र २ को खरपासमा लडेर २७ वर्षीय पेम्बा टासी शेर्पाको मृत्यु भएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्।उनका अनुसार मंगलबार विहान ५ बजे आधार शिविरतर्फ झर्ने क्रममा लडेर मृत्यु भएको हो। विहानको समयमा घटना भएकाले उद्धार गर्न नसक्दा घटनास्थल मै ज्यान गएको पर्यटन विभागले जनाएको छ।उनको शवलाई तल झार्ने तयारी भइरहेको निर्देशक आचार्यले बताइन्। संखुवासभा घर भएका क्लाइम्बिङ गाइड शेर्पा ट्याग नेपाल ट्रेक्स