टेकबहादुर तामाङ उपत्यका प्रहरी प्रमुख, प्रहरीका दुई विभाग रिक्त

काठमाडौं । सरकारले उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी टेकबहादुर तामाङलाई दिएको छ । हिजोको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको हो । यससँगै नेपाल प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) स्थित एआईजी कमाण्डका दुई युनिट कमाण्डरविहीन भएका छन् । तामाङ यसअघि अपराध अनुसन्धान विभागका प्रमुख थिए । मंगलबारको मन्त्रिपरिषद् निर्णयले एआईजी तामाङ त्यहाँ सरुवा भएको प्रधान कार्यालय स्रोतले जनाएको […]

सम्बन्धित सामग्री

विमानस्थलमा लामो समयदेखि खटिएका ५४ प्रहरी एकसाथ हटाइए

३० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी अधिकारी एकसाथ हटाइएका छन् । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षभन्दा बढी र १६ वर्षसम्म त्यहीँ कार्यरत् रहेकाहरुलाई एकसाथ हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले अनलाइनखबरसँग कुरा गर्दै उनीहरुलाई हटाएर नयाँ टोली पठाइसकिएको पुष्टि गरे । यसरी जिम्मेवारीबाट हटाइएकामा […]

प्रहरीले हटायो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

१६ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए । ‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार […]

सहायक हवल्दार मृत्यु प्रकरण : एसएसपीको नेतृत्वमा छानबिन समिति गठन

काठमाडौँ: डिउटी सकेर फर्किनेक्रममा प्रहरीको गाडीबाट खसेर मृत्यु भएका प्रहरी सहायक हवल्दारको मृत्यु प्रकरणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले मैनालीको संयोजकत्वमा गठन गरेको समितिमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी अनिल अधिकारी सदस्य रहेका छन्। समितिलाई १० दिनभित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको थापाले बताए।गएराति

कास्कीका डिएसपी जोशी र डाक्टर कुट्ने इन्स्पेन्टर श्रेष्ठको सरुवा

प्रहरी नायब उपरीक्षक (डिएसपी) बेद प्रकाश जोशीकाे प्रहरी प्रधान कार्यालमा र इन्स्पेन्टर श्रेष्ठको उपत्यका प्रहरी गण २ नम्बरमा सरुवा भएको कास्कीका प्रहरी प्रमुख मोहन थापाले जानकारी दिए।...

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ: उपत्यका प्रहरी प्रमुख - NepaliPatra

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज (शनिबार) यहाँ आयोजना गरेको ‘नागरिक सुनुवाइ–२०८०’ मा उनले काठमाडौं, भक्तपुर र ललितपुरलाई सुरक्षित बनाउने अभियानमा प्रहरी लागेको बताए । “काठमाडौं उपत्यकालाई सुरक्षित […]

‘सुरक्षित उपत्यका अभियान’मा प्रहरी लागेको छ : उपत्यका प्रहरी प्रमुख

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दीपक थापाले ‘सुरक्षित उपत्यका अभियान’मा नेपाल प्रहरी लागेको बताउनुभएको छ ।

नेपाल प्रहरीका १७ डिआइजीको काज सरुवा

काठमाडौं : प्रहरी प्रधान कार्यालयले १७ प्रहरी नायव महानिरीक्षक (डिआइजी) को काज सरुवा गरेको छ।बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत डिआइजी वसन्तबहादुर कुँवर मधेश प्रदेश प्रहरी कार्यालयमा पुगेका छन्। मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन्। हेडक्वार्टरमा रहेका डिआईजी दीपक थापा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा पुगेका छन्। त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका श्यामलाल ज्ञवालीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, को कहाँ ? (सूची)

२८ पुस, काठमाडौं । नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को काज सरुवा भएको छ । बिहीबार भएको सरुवा अनुसार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । मधेशका प्रहरी प्रमुख मसाउद आलम खाँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरी आएका छन् । कर्णाली प्रदेशका पोषराज पोख्रेल […]

स्वयम्भुका डीएसपी केसी किन जिम्मेवारीबाट हटाइए ?

२ असार, काठमाडौं । प्रहरी वृत्त, स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मिलन केसी उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएका छन् । प्रहरी उपरीक्षक (एसपी) बढुवाको रस्साकस्सी चलिरहेको बेला केन्द्रीय कारागार, सुन्धारामा गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई भेटेको आरोप लागेपछि उनी रानीपोखरी तानिएका हुन् । उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकका अनुसार गत […]