फूलमाया पुरी-
काठमाडौंको नागर्जुन नगरपालिकाको कार्यालय छ हरिसिद्धि सीतापाइलामा। यही कार्यालयमा न्याय सम्पादनदेखि विकास निर्माणको काम अनुगमन गर्न दैनिक आइपुग्नुपर्छ उपमेयर सुशीला अधिकारीलाई।
न्यायिक समितिकी प्रमुख अधिकारी तत्कालीन नेकपा एमालेबाट निर्वाचित।
मेयर मोहनबहादुर बस्नेत नेपाली काँग्रेसबाट निर्वाचित।
फरक दलबाट प्रतिनिधित्व भएकैले एक अर्काका काममा आलोचना र प्रतिस्पर्धा हुने उपमेयर