२६ पुस, काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ५ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको जनाएको छ । कम्पनीले प्रतिकित्तला १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न लागेको हो । जारी पूँजी १ […]