दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार क्लिनस्विप

एजेन्सी – अष्ट्रेलियाले तेस्रो तथा अन्तिम टि२० आई खेलमा दक्षिण अफ्रिकालाई पाँच विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । अष्ट्रेलियाले तीन टि२० आई खेलको सिरिजमा क्लिनस्विप गरेको हो । जितको लागि १ सय ९१ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर ट्रविस हेडले ४८ बलमा […] The post दक्षिण अफ्रिकामाथि अष्ट्रेलियाको सानदार क्लिनस्विप first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

युएईमाथि बंगलादेशको क्लिनस्विप

एजेन्सी – बंगलादेशले घरेलु टोली युएईमाथि दुई टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । दोस्रो टि२० आई खेलमा बंगलादेशले युएईलाई ३२ रनले हराउँदै क्लिनस्विप गरेको हो । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । युएईका कप्तान सिपी रिजवानले ३६ […]

नेपालको केन्यामाथि सानदार क्लिनस्विप

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले केन्यासँगको तीन एकदिवसिय अभ्यास खेलमा सानदार क्लिनस्विप गरेको छ । अन्तिम तथा तेस्रो खेलमा नेपालले केन्यामाथि ६ विकेटको उत्कृष्ट जित हात पार्दै सिरिजमा क्लिनस्विप गरेको हो । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल […]

जिम्बावेमाथि भारतको क्लिनस्विप

एजेन्सी – भारतले युवा ब्याटर शुभमन गिलको शतकको सहयोगमा तेस्रो ओडिआई खेलमा जिम्बावेलाई १३ रनले हराउँदै क्लिनस्विप गरेको छ । जितको लागि २ सय ९० रनको विजयी लक्ष्य पछ्याएको जिम्बावे ४९.३ ओभरमा २ सय ७६ रनमा अल आउट भयो । जिम्बावेका सिकन्दर राजाले ९५ बलमा ९ चौका र ३ छक्कासहित १ सय १५ रनको शतकीय […]

आयरल्यान्डमाथि न्युजिल्यान्डको क्लिनस्विप

एजेन्सी – न्युजिल्यान्डले आयरल्यान्डसँगको तीन टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । न्युजिल्यान्डले तेस्रो टि२० आई खेलमा ६ विकेटले हराउँदै सिरिजमा क्लिनस्विप गरेको हो । जितका लागि १ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डका ग्लेन फिलिप्स ४४ बलमा १ चौका र १ छक्कासहित ५४ […]

न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’

लन्डन । इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । २९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे । यसअघि न्युजिल्यान्ड […] The post न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको सानदार क्लिनस्विप

एजेन्सी – जो रुट र जोनी बेयरस्टोको सानदार ब्याटिङको सहयोगमा इंग्ल्यान्डले न्युजिल्यान्डसँगको तीन टेस्ट खेलको सिरिजमा सानदार क्लिनस्विप गरेको छ । इंग्ल्यान्डले तेस्रो टेस्ट खेलमा ७ विकेटले हराउँदै क्लिनस्विप गरेको हो । जितको लागि २ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा जो रुटले १ […]

नेपालको सिरिजमा पहिलो पटक क्लिनस्विप हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो पटक द्विपक्षीय ओडिआई सिरिजमा क्लिनस्विप हार बेहोर्न पुगेको छ । नेपाल पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा दुबै खेलमा पराजित भएपछि क्लिनस्विप बेहोर्न पुग्यो । नेपाल पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भयो । यसअघि नेपालले तीन द्विपक्षीय सिरिज खेलेपनि क्लिनस्विप र गुमाउनु परेको […]

श्रीलंकामाथि भारतको क्लिनस्विप

एजेन्सी – युवा ब्याटर श्रेयस ऐरको उत्कृष्ट ब्याटिङको सहयोगमा भारतले श्रीलंकासँग तीन टि२० आई सिरिजमा क्लिनस्विप गरेको छ । भारतले तेस्रो तथा अन्तिम टि२० आई खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै क्लिनस्विप गरेको हो । १ सय ४७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको भारतले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । श्रेयस ऐर ४५ बलमा […]

वेस्टइन्डिजमाथि भारतको क्लिनस्विप

एजेन्सी – भारतले वेस्टइन्डिजसँग तीन ओडिआई खेलको सिरिज क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतले वेस्टइन्डिजलाई ९६ रनले हराउँदै क्लिनस्विप गरेको हो । २ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिज ३७.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्टइन्डिजका ओडेन स्मिथले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक […]

भारतमाथि दक्षिण अफ्रिकाको क्लिनस्विप

एजेन्सी – घरेलु टोली दक्षिण अफ्रिकाले भारतसँगको तीन ओडिआई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । दक्षिण अफ्रिकाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा भारतमाथि चार रनको रोमान्चक जितका साथ क्लिनस्विप गरेको हो । २ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको भारत ४९.२ ओभरमा २ सय ८३ रनमा अल आउट भयो । भारतका विराट कोहलीले ८४ बलमा […]