लन्डन । इंग्ल्यान्डले तेस्रो टेस्ट क्रिकेट खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै तीन टेस्ट शृंखलामा ‘क्लिनस्विप’ गरेको छ । २९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ५४.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । इंग्ल्यान्डको जितमा जो रुटले ८६ रन बनाए । जोनी बेयरस्टो ७१ रनको योगदान गरे । ओली पोपले ८२ जोडे । यसअघि न्युजिल्यान्ड […]
The post न्युजिल्यान्डबिरुद्द इङ्ल्यान्डको ‘क्लिनस्विप’ appeared first on राजधानी राष्ट्रिय दैनिक.