नेपालको सिरिजमा पहिलो पटक क्लिनस्विप हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पहिलो पटक द्विपक्षीय ओडिआई सिरिजमा क्लिनस्विप हार बेहोर्न पुगेको छ । नेपाल पपुवा न्युगिनीसँग घरेलु मैदान टियुमा दुबै खेलमा पराजित भएपछि क्लिनस्विप बेहोर्न पुग्यो । नेपाल पहिलो खेलमा पपुवा न्युगिनीसँग ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भयो । यसअघि नेपालले तीन द्विपक्षीय सिरिज खेलेपनि क्लिनस्विप र गुमाउनु परेको […]

सम्बन्धित सामग्री

सर्लाहीको ब्रम्हपुरीमा कांग्रेस विजयी

सर्लाही :सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ। यसअघिको निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्ष सहित सबै पदमा बाजी मार्दै कांग्रेसले क्लिनस्विप गरेको हो।अध्यक्षमा रामपदारथ साह ४ हजार ६६८ मतसहित निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा राप्रपा प्रजातान्त्रिकबाट उठेका ७६ वर्षीय रामपदारथ साह नेतृत्वको टिमले तत्कालिन राजपाका कमाण्डर ३९ वर्षीय विनोद कुमार साहसँग लज्जास्पद् हार व्यहोरेको थियो ।तर यो पटक उन

नेपालको विश्व वरियता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआईतर्फको विश्व वरियतामा खस्किएको छ । घरेलु मैदान टियुमा पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलको सिरिजमा क्लिनस्विप हार बेहोरेपछि नेपाल नयाँ वरियतामा खस्किदै १८ औ स्थानमा पुगेको छ । मंगलबार आइसिसीले सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल दुई खस्किदै १६ औं स्थानबाट १८ औं स्थानमा पुगेको […]