नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक भोलिदेखि काठमाडौंमा

१० फागुन, काठमाडौं । भोलि बुधबारदेखि नेपाल-भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बस्ने भएको छ । २ वर्षदेखि हुन नसकेको बैठक काठमाडौंको होटल हायातमा दुई दिनसम्म चल्नेछ । भारतले बैठकमा ‘जलविद्युत आयोजनामा संयुक्त लगानी/विकास’बारे छलफल गर्न चाहेको छ । २०७६ असोजको अन्तिम सातामा भारतको बैंग्लोरमा बसेपछि यो बैठक बसेको थिएन । नेपालले […]

सम्बन्धित सामग्री

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो । फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल […]

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक : के के भयो सहमति ?

नेपाल–भारतबीच हाल सञ्चालनमा रहेको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० किलो भोल्ट प्रसारण लाइनबाट आयात निर्यात भइरहेको विद्युत क्षमतालाई ३५० मेगावाटबाट वृद्धि गरी ६०० मेगावाट पुर्याउने सहमति भएको छ । दुई देशबीच विद्युत व्यापार सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण गर्न र यस सम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न बनाइएको सचिवस्तरीय समितिको नवौं बैठकले बिहीबार यस्तो निर्णय गरेको हो ।नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा भारत सरकारको विद्युत मन्त

विद्युत व्यापारमा छलफल गर्न आजदेखि नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक

काठमाडौं : विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आज काठमाडौंमा बस्दैछ। आज दिउँसो ३ बजे होटल हायातमा बस्ने सह सचिवस्तरीय समितिले भोलि बस्ने सचिवस्तरीय बैठकका एजेण्डा तय गर्ने उर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकरी दिए। बैठकमा नेपालका तर्फबाट ऊर्जासचिव देवेन्द्र कार्कीको नेतृत्वमा मन्त्रालय मातहतका निकायका अधिकारी सहभागी हुनेछन्। यस्तै, भारतका ऊर्जा सचिव आलोककुमार नेतृत

दुई वर्षपछि पहिलोपटक नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक हुँदै

काठमाडौँ – नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ को नवौँ बैठक बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ। निर्देशक समिति बैठकको नेतृत्व नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले र भारतको नेतृत्व ऊर्जा मन्त्रालयका सचिव आलोककुमारले गर्नेछन्। संयुक्त निर्देशक समिति बैठकको दिउँसो ३ बजे सुरु हुने ऊर्जा मन्त्रालयका सूचना अधिकारी बाबुराज अधिकारीले जानकारी दिएका छन्। काठमाडौँको हयात होटलमा हुने […]

नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक आजदेखि काठमाडौंमा सुरू हुँदै

काठमाडौं । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गदै हुनुहुन्छ भने भारतीय […]

बुधबारदेखि नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु

काठमाडौं, फागुन १० । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो । यस अघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो । यसअघिका अनौपचारिक बैठक अनलाइनमार्फत आयोजना भएकोमा यस पटक भौतिक […]

तल्लो अरुण सुटुक्क भारतको झोलामा, नेपालको बिजुली खोलामा

४ असोज, काठमाडौं । नेपालले दशैं आसपासमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक राख्ने प्रस्ताव गरेको छ । साँझको पिक आवरमा साढे २०० मेगावाटसम्म बिजुली खेर जान थालेपछि नेपाल विद्युत प्राधिकरणले यसको खपतको लागि भारतीय विद्युत बजार प्रवेश नगरी भएको छैन । तर, पछिल्लो पटक तल्लो अरुण जलविद्युत आयोजना सहजै सुम्पिएपछि भारतसँग ऊर्जा बजार खुलाउने ‘नोगेसियसन’को बलियो […]

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै

नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँं बैठक भारतमा बस्ने तय भएको हो ।