नेपाल पूर्वाधार सम्मेलन सुरु, स्वर्णिमले भने-'आन्तरिक लगानीमा ध्यान नदिए श्रीलंकाजस्तै फसिन्छ'

काठमाडौं। नेपाल पूर्वाधार सम्मेलन-२०२२ बिहीबारबाट काठमाडौंमा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा

सम्बन्धित सामग्री

निर्वाचनपछि सरकारको ध्यान आर्थिक विकासमा हुन्छ : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि सरकारको सम्पूर्ण ध्यान मुलुकको आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका छन् । निर्वाचित जनप्रतिनिधिहरुको एक कार्यकालले मुलुकमा राजनीतिक जग बसेको उल्लेख गर्दै उनले आसन्न निर्वाचन पछि मुलुकको ध्यान सम्पूर्ण रुपमा आर्थिक विकास र समुन्नतिमा केन्द्रित हुने बताएका हुन् ।नेपाल उद्योग परिसंघद्वारा काठमाडौंमा आयोजित नेपाल पूर्वाधार सम्मेलन–२०२२ को समापन समारोहमा बोल्दै मन्त्री कार्कीले देश व

अब डिजिटल पूर्वाधारमा ध्यान दिनुपर्छ : डा.वाग्ले

पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल पूर्वाधार निर्माणका लागि राम्रो भएपनि नेपालमा सफल हुन नसकेको बताएका छन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर  ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा डा.खतिवडाले यस्तो धारणा राखेका हुन् । दुई कारणले यो मोडल नेपालमा सफल नभएको उनको धारणा छ ।‘पहिलो त साझेदारी भन्ने वित्तिकै इमानदार