पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाले नेपालमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडल पूर्वाधार निर्माणका लागि राम्रो भएपनि नेपालमा सफल हुन नसकेको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा डा.खतिवडाले यस्तो धारणा राखेका हुन् । दुई कारणले यो मोडल नेपालमा सफल नभएको उनको धारणा छ ।‘पहिलो त साझेदारी भन्ने वित्तिकै इमानदार