डडेल्धुरा : डडेल्धुरामा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा अजयमेरु गाउँपालिका–१ महर गाउँकी २२ वर्षीया धना बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरिक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए।बिहीबार रुखमा चढेकी उनलाई रूखमा छोएको नांगो बिजुलीको तारले छुँदा करेन्ट लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको चन्दले बताए।उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रको लाप