काठमाडौँ। मन्त्रिपरिषद् बैठकले अर्थसचिवको जिम्मेवारी कृष्णहरि पुष्करलाई दिएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले चार महिना १० दिनमै अर्थसचिवबाट अर्जुन पोखरेललाई हटाएर पुष्करलाई जिम्मेवारीमा ल्याएको हो। पोखरेललाई सरुवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको छ। १० पुसमा एमालेसहितको गठबन्धन सरकार बनेपछि अर्थमन्त्री बनेका एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थसचिव रहेका पुष्करलाई हटाएर तोयम रायलाई […]