कृष्णहरि पुष्कर बने अर्थ सचिव, राजस्वमा दंगाल

२६ साउन, काठमाडौं । सरकारले अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करलाई दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई अर्थसचिव नियुक्तिको निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि मन्त्रिपरिषदको बैठकले तत्कालिन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गर्दै पुष्करलार्ई तत्कालका लागि भन्दै अर्थ सचिवको जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद बैठकले राजस्व सचिवको जिम्मेवारी […]

सम्बन्धित सामग्री

अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन्। प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसमक्ष मरासिनीले सर्वोच्च अदालतमा बिहीबार शपथ लिएका हुन्। नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थ सचिव राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रहन्छन्। सञ्चालक समितिका अध्यक्ष भने गभर्नर हुन्छन्। तत्कालीन अर्थ सचिव कृष्णहरि पुष्कर सरुवा भएपछि राष्ट्र बैंकको […]

सचिवद्वय राया र घिमिरेले सम्हाले कार्यभार

२२ पुस, काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारदेखि कार्यभार सम्हालेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रबार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिवद्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गरेका हुन् । सचिवद्वय राया र घिमिरेलाई स्वागत गर्नुअघि मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आएका सचिवद्वय कृष्णहरि पुष्कर […]

दुई सचिवले सम्हाले मन्त्रालयको कार्यभार

काठमाडौं । अर्थ सचिव तोयम राया र राजश्व सचिव डा. रामप्रसाद घिमिरेले शुक्रबारबाट अर्थमन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुक्रवार सिहंदरबारस्थित अर्थ मन्त्रालयमा नयाँ सचिव द्वय राया र घिमिरेलाई एक कार्यक्रमबीच स्वागत गर्नुभएको हो । साथै मन्त्री पौडेलले यसअघि मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुभएका सचिवद्वय कृष्णहरि पुष्कर र राजश्व सचिव रामेश्वर दंगाललाई […]

ओखर र फलफूल खेती सुधारका लागि एशियाली विकास बैंकले ९ अर्ब लगानी गर्ने

२१ कात्तिक, काठमाडौं । नेपाल सरकार र एशियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजातिको खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एशियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसले सम्झौतापत्रमा हस्ताक्षर गरे । एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण […]

एसियाली विकास बैंकले ओखर र फलफूल खेतीमा लगानी गर्ने

काठमाण्डाै – नेपाल सरकार र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ ।  आज सोमवार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो । एसियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट झन्डै सात अर्ब ७९ करोड सहुलियत ऋण र एसियाली क...

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौँ,२१ कार्तिक । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइस बीच त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी […]

नेपाल सरकार र  एसियाली विकास बैंकबीच सम्झौता

काठमाडौँ– नेपाल सरकार र  एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।  सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि एसियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार, बैंकले साधारण पूँजी संशोधनबाट […]

दक्षिण कोरियाले दुई अर्ब अनुदान दिने

दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुन:एकीकरणका लागि साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ ।कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुन:एकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न सो अनुदान प्रयोग हुने अर्थ मन्त्रालयले जनाएको छ ।दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा अर्थ सचिव कृष्णहरि पुष्कर […]

अर्थ सचिव पुष्कर र बेलायती राजदूतबीच भेट

९ भदौ, काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्कर र बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सहायताका विषयमा छलफल भएको मन्त्रालयले जनाइको छ । पुष्कर अर्थसचिव बनेपछि पहिलो पटक उनीहरुबीच भेट भएको हो ।

छानबिन समितिले आज अर्थ मन्त्रालयका अधिकारीसँग बयान लिँदै

काठमाडौँ – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले आज अर्थ मन्त्रालयका अधिकारीहरू छलफल गर्ने भएको छ। बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा लगेर करको दर हेरफेर गरेको विषयमा मन्त्रालयका कर्मचारीहरुसँग छलफल लिने तयारीमा रहेको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिएका छन्। समितिले अर्थ सचिव मधु मरासनी, राजस्व सचिव कृष्णहरि पुष्कर, बजेट […]