घट्यो हवाइ भाडा, कहाँ पुग्न कति लाग्छ ?

काठमाडाैं । हवाइ भाडा घटेको छ । न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्मले हवाइ भाडा घटेको हो । नेपाल आयल निगमले यही भदौ १५ गते आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाउँदा आन्तरिक उडानको भाडा पनि घटाइएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । काठमाडौं विमानस्थलाई आधार बनाएर तय भएको यस्तो भाडादरमा सबैभन्दा कम […]

सम्बन्धित सामग्री

हवाइ भाडा ९० देखि ५४० रुपैयाँसम्म घट्यो

काठमाडौं : नेपाल आयल निगमले इन्धनको भाउ घटाएसँगै हवाइ यात्राको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबार हवाइ यात्राको भाडा घटाएको हो। क्यानका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमराको भाडा ९० रुपैयाँले घटेको छ।यसैगरी काठमाडौं–भद्रपुरको ३००, काठमाडौं–विराटनगरको २४०, काठमाडौं–धनगढीको ४४५, काठमाडौं–नेपालगञ्जको ३२५, काठमाडौं–भैरहवा

घट्यो हवाइ भाडा, कहाँ जान कति शुल्क ? (सूचीसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको भाडा घटाएसँगै वायुसेवा सञ्चालक संघले हवाइ भाडा घटाएको छ । आजबाट लागू हुने गरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैया घटेसँगै उडानको पनि भाडा घटाइएको वायु सेवा सञ्चालक सँघले जनाएको छ । संघका अनुसार काठमाडौंबाट भद्रपुरसको ३०० र विराटनगरको २४० रुपैयाँ घटेको छ । त्यस्तै, माउन्टेन फ्लाइटको ३४५ […]

दाङ–काठमाडौं हवाइ भाडा घट्यो

दाङ : दाङ-काठमाडौंको हवाइ भाडामा समायोजन भएको छ। बिहीबार देखि लागू हुने गरी भाडा दरमा समायोजन भएको नेपाल वायुसेवा निगम तुलसीपुर दाङका प्रमुख निमकान्त लम्सालले जानकारी दिए । उनका अनुसार बिहिबारदेखि लागू हुनेगरी न्यूनतम हवाइ भाडादर ५ हजार ७७० देखि ६ हजार २७० रुपैयाँ तोकिएको हो। यसअघि काठमाडौं-दाङको भाडा दर ७ देखि ९ हजार २५५ रुपैयाँ रहेको थियो। भाडादर महँगो हुँदा यात्रुहरूले महिनौँदेखि मार खेप्दै आइरहेका थिए। वि.सं. २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ एयरपोर्टमा हप्ताको ५ दिन उडान...

घट्यो हवाइ भाडा, कहाँको भाडा कति घट्यो ? सूचीसहित

काठमाडौं । नेपाली वायुसेवा कम्पनीहरूले आइतबारदेखि लागू हुनेगरी आन्तरिक हवाइ रुटमा ४४० रुपैयाँसम्म हवाइ भाडा घटाएका छन् ।    आयल निगमले बिहीबार मध्य रातदेखि लागू हुनेगरी एअर टर्बाइन फ्युल(हवाइ इन्धन) को मूल्य प्रतिलिटर १० रुपैयाँसम्म ...

सुर्खेत–काठमाडौं हवाइ भाडा घट्यो

सुर्खेत : सुर्खेत—काठमाडौं हवाइ भाडा घटेको छ। नेपाल वायु सेवा निगमले सुर्खेत–काठमाडौं भाडामा एक हजार ५०० रुपैयाँ कम गरेको हो। नयाँ भाडादरअनुसार सुर्खेत—काठमाडौं पाँच हजार ९०० र काठमाडौं–सुर्खेतका लागि ६ हजार रुपैयाँ कायम गरिएको निमगका सुर्खेत प्रतिनिधि चेतनकुमार तिमिल्सेनाले जा...

हवाइ भाडा घट्यो, यस्तो छ नयाँ भाडादर

नीजि क्षेत्रका वायु सेवा कम्पनीहरुले आन्तरिक हवाइ भाडा दर घटाएका छन्। नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायु सेवा संचालक संघले हवाइ भाडा दर घटाएका हुन्। नागरिक उड्यन प्राधिकरणको स्वीकृति लिएर यही असार २१ गते बुधबारदेखि लागु हुने गरी हवाइ भाडादर घटाइएको सिम्रिक एयरका मार्केटिङ प्रमुख प्रज्वल थापाले सेतोपाटीलाई जानकारी दिए। नयाँ भाडादर अनुसार…