लागूऔषध मुद्दामा निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष जेल

बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध मुद्दामा दोषी ठहर भएका छन् । घर्तीलाई जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले सोमबार साढे तीन वर्ष जेल सजाय सुनाएको छ । उनलाई ५० हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।

सम्बन्धित सामग्री

निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्षको जेल सजाय

गाँजा भण्डारण र ओसारपसार गरेको मुद्दामा बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साढे तीन वर्ष जेल सजाय तोकेको छ ।

निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष कैद सजाय

काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ । बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको ईजलाशले लागू पदार्थ कारोबारको अभियोगमा घर्तिलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ […]

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई लागुऔषध कसुरमा तीन वर्ष कैद फैसला

गलकोट : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबार मुद्दामा सोमवार तीन वर्ष छ महिना कैद फैसला भएको छ। बागलुङको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित ५० हजार रुपैयाँ जरिबाना फैसला…

निसीखोला गाउँपालिका अध्यक्ष घर्तीलाई ३ वर्ष कैद फैसला

१९ पुस, गलकोट । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना […]

निसीखोला गाउँपालिका अध्यक्षमाथि लागूऔषध कसुर ठहर

ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमाथि लागेको लागुऔषध गाँजा/चरेससम्बन्धी कसुर ठहर भएको छ । निसीखोला गाउँपालिका–६ का तत्कालीन वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ठहर भएको हो । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजलासले घर्तीमाथि लागेको कसुर ठहर गर्दै सजाय निर्धारणका […] The post निसीखोला गाउँपालिका अध्यक्षमाथि लागूऔषध कसुर ठहर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

निसीखोला गाउँपालिका अध्यक्ष घर्ती लागुऔषध मुद्दामा दोषी ठहर

५ पुस, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्ती लागूऔषध गाँजा/चरेससम्बन्धी कसुरमा दोषी ठहर भएका छन् । निसीखोला गाउँपालिका-६ को वडाअध्यक्ष हुँदा २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको कसुर ३ पुस ०७९ मा ठहर भएको हो । जिल्ला अदालत बागलुङका न्यायाधीश दिवाकर भट्टको इजालसले घर्तीमाथि लागेको कसुर […]

जब नर्मताले बाटोमै मृत बच्चा जन्माइन्.....

बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो।...

बागलुङको निसीमा टाउको बिनाको शव फेला

बागलुङ – बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ। झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर विकको शव फेला परेको प्रहरीले जनाएको छ। बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो। शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको […]

पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ :  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।लोकमार्गको निसीखोला गाउँपालिका वडा नम्बर ४ स्थित कालाखेतमा भीषण पहिरो खस्दा यातायातका साधानहरु ठप्प भएका छन्। पहिरोका कारण गएरातिदेखि सडक अवरुद्ध भएको निसीखोला गाउँपालिका नम्बर ४ का वडा अध्यक्ष टिकानिधी पौडेलले बताए। निसीखोला गाउँपालिका पहलमा पहिरो पन्छाउने कार्य तत्कालै शुरु गर्ने वडा अध्यक्ष पौडेलको भनाई छ। पहिरो निकै ठूलो भएको हुँदा सडक खुलाउन केही समय लाग्नसक्ने अध्यक्ष पौडेलको भनाई छ।जि

निसीखोला गाउँपालिका: टोल–टोलमा पुगेर स्वास्थ्य परीक्षण गर्ने

ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ।