काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ । बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको ईजलाशले लागू पदार्थ कारोबारको अभियोगमा घर्तिलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए । गाउँपालिकाको अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ […]